असार १९ ,काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीको असंबैधानिक कदम, चुरे दोहन निती,बिख्नडनकारी अभिव्यक्ति, महंगी,ब’लात्कार, भ्रस्टाचार, कोरोना महामारीमा पनि आफ्नो ज्या’नको बाजी राखी अग्रपंक्तिमा खटिएका डाक्टर,नर्स,प्र’हरीहरुको फोटो गुण्डा गर्दी शैलीमा मेयरले मेटाउन लगाएको तथा ने.बि संघ कोटेश्वोर क्याम्पसका इकाई सचिब माथि बाजुरामा भएको खु’कुरी प्र’हारका बि’रुद्ध ने.बि संघ कोटेश्वोर क्याम्पसले प्रधानमन्त्री के.पी शर्मा ओलीको पु’त्ला द’हन गरेको छ । नेपाल बिद्यार्थी संघ कोटेश्वोर क्याम्पसका इकाई सभापति संजय बुढाथोकीको नेतृत्वमा पुत्ला द’हन तथा म’साल जु’लुस निकालिएको हो ।
अझै पनि प्रधानमन्त्री के.पी ओलीको मति सुध्रिएन भने बालुवाटार, बालकोट घे’राउ गरी कडा प्रदर्शन गर्ने कुरा ने.बि संघ कोटेश्वोर क्याम्पस सभापती संजय बुढाथोकीले जानकारी दिएका छन् भने बिद्यार्थी नेताहरुमाथि पटक पटक गरिएको आ’क्रमण तथा सम्मानित व्यक्तिहरुको नाम निसान मेटाउन खोज्ने मेयरलाई ठुलो चु’नौती दिदै ने.बि संघ कोटेश्वोर क्याम्पसका पुर्व इकाई सभापती बुद्ध पन्थीले आफ्नो मन्तब्य राखेका छन् भने बिद्यार्थी नेता आदर्श यादबले पनि आफ्ना बिभिन्न तर्कहरु राखेका छन् ।
उक्त म’साल जु’लुसमा बिद्यार्थी नेता अविनाश खड्का , अभिषेक नेपाल, मनिस चौहान , अर्जुन छेत्री, एनजी वाइवा लगायत अन्य बिद्यार्थी नेताहहरुले क’डा प्रदर्शन गरेका थिए ।
हे’र्नुस भि’डियोमा
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस