काठमाडौं उपत्यकाका तीन वटौ प्रमुख जिल्ला अधिकारीहरुले थप एक साता नि’षेधाज्ञा लम्क्याउने तयारी गरेका छन् । यथास्थितीमै खुकुलो बनाए को’रोना म’हामारी अझ फैलिन सक्ने भन्दै थप एक साता नि’षेधाज्ञा लम्ब्याउने तरायरी भइरहेको बताइएको छ ।नि’षेधाज्ञा लम्ब्याउने बारे आइतबार दिउसो काठमाडौं, ललितपुर र भक्तपुर गरि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।
यातायात व्यवसायीहरुले जोरबिजोर प्रणाली हटाउन माग गरे पनि सो बिषयमा प्रशासनले कुनै निर्णय गर्न सकेको छैन । तथापी अहिले थप्न लागिएको नि’षेधाज्ञामा यसअघि भन्दा केही खुकुलो बनाउने बारे छफफल भइरहेको बताइएको छ ।यसअघिको प्रशासनको निर्णयमा खाद्यन्न तथा तरकारीका पसलहरु पूर्ण रुपमा संचालनका साथै २५ सिट माथिका सवारीसाधन जोरबिजोर प्रणाली मार्फत संचालन अनुमति दिइएको थियो ।दोस्रो लहरको को’रोना म’हामारीले ठूलो अकार लिएपछि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट नि’षेधाज्ञा जारी गरिएको थियो ।
नि’षेधाज्ञा लम्ब्याउने बारे आइतबार दिउसो काठमाडौं, ललितपुर र भक्तपुर गरि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।यसअघिको प्रशासनको निर्णयमा खाद्यन्न तथा तरकारीका पसलहरु पूर्ण रुपमा संचालनका साथै २५ सिट माथिका सवारीसाधन जोरबिजोर प्रणाली मार्फत संचालन अनुमति दिइएको थियो ।दोस्रो लहरको को’रोना म’हामारीले ठूलो अकार लिएपछि काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेबाट नि’षेधाज्ञा जारी गरिएको थियो ।स्रोत;निउज २४ नेपाल
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस