एजेन्सी । आज सम्म मानिससँग जोडीएका अ’पराध, प्रहरी तथा अदालतको बारेमा सुनेकै छौ । तर, एउटा कुखुराको भालेलाई आफ्नो मालिकको ज्या’न लिएको अभियोगमा प’क्राउ गर्ने भएको छ । वास्तवमा कुखुराले अन्जानमा गरेको गल्तीले मालिकको ज्यान गएको हो । कुखुरा नै मालिकको ह’त्यारा भएको प्र’हरीको आ’रोप छ ।
घटना भारतको तेलगंगाको हो । लथुनर गाउँमा भएको घ’टना पछि कुखुरालाई प्र’हरीले अदालतमा पेश गर्ने जनाइएको छ । तर प्रहरीले भने भाले अ’पराधि भएपनि प’क्राउ गर्ने बारेमा नसोचेको बताइरहेको छ । २२ फरबरीमा दुईटा भाले जुधिरहेका थिए । सोही क्रममा एउटा आफ्नै भालेको खुट्टटामा बाधिएको च’क्कुले मालिकको कम्मरको तल्लो भागमा चो’ट लागेको थियो । च’क्कुको प्र’हारबाट घाइते भएका मालिकको उपचारको क्रममा नि’धन भएको हो ।
एक रिपोर्टको अनुसार ४५ वर्षीय थानुगुल्ला सतीशले प्राय भालेको खुट्टामा एक विशेष प्रकारको चक्कु बाधिदिएका हुन्थे । त्यसैक्रममा गल्तीले कुखुराको भालेको चक्कु सतिश तिरै तेर्सिएको थियो । चक्कुले का’टेपछि उनको शरीरबाट धेरै र’गत बगेको थियो । उनलाई अस्पताल लगिएपनि बाचे’नन् ।
तेलगंगामा कुखुराको लडाई गर्न प्रतिवन्ध गरिएको छ । निषेध हुदाँहुँदै पनि केही मानिसहरु लुकेर भाले जुधाई गर्दै आएका थिए । अब भालेलाई अदालतमा पेश गर्ने भनिएको छ । रिपोर्टर्स नेपाल बाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस