hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Mon, 05, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  अन्तराष्ट्रिय

नुहाउनको लागि दमकल को दु’रुपयोग गर्ने : तीन मोडल प’क्राउ

July 10, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

युक्रेनी मोडलहरुको समूह ‘बट स्क्वाड’ अनेक ह’र्कत गरेर चर्चामा आउँछ । अहिले उनीहरु दमकल प्रयोग गरेर खुला सडकमा छा’डा ढंगले नुहाएपछि वि’वादमा छन् । फोटोमा उनीहरुले एकअर्कालाई पानी छ्यापिरहेको देखिन्छ । मोन्टेनेग्रोमा यसरी दमकलको दुरुपयोग गरेपछि तीनजनालाई प्रहरी पक्राउ गरेको थियो । १९ वर्षकी डियना ओक्सानिच, २१ वर्षकी रुस्लाना कोभकोभा र २१ वर्षकी भिक्टोरिया रोहालचुकलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि दुबईमा अश्लिल फोटो खिचाउँदा पनि यो समूहका सदस्यहरु प’क्राउ परेका थिए । उनीहरुको फोटो भाइरल भएको थियो ।

यी मोडलहरुले युरो २०२० को सुरुवातमा युक्रेनी झन्डा बोकेर फोटो खिचाउँदै टिमप्रति समर्थन दर्शाएका थिए । तर युक्रेन प्रतियोगिताबाट बाहिरिएपछि उनीहरु  इङल्यान्डको पछाडि लागेका छन् । डेनमार्कवि’रुद्धको सेमिफाइनलअघि उनीहरुले इङल्यान्डको पक्षमा फोटो खिचाएका थिए । मोन्टेनेग्रोस्थित कोटोर शहरमा कार रेसको प्रवद्र्धन गर्न गएका बेला उनीहरुले पहिले अग्नि नि’यन्त्रकहरुलाई सडक सफा गर्न सहयोग पनि गरेका थिए । तर, त्यसपछि आफैं पानीको फोहोराले नुहाउन थाले र एकअर्कालाई पानी छ्याप्न थाले ।
४१ वर्षका अमेरिकी व्यापारी तथा मोडल भिटाली ग्रेचिन पनि घट’नास्थल नजिकै थिए ।

सुरुमा उनलाई पनि हि’रासतमा लिइयो, तर चाडैं छोडियो । यसअघि दुबईमा बाल्कोनीको अ’श्लिल फोटो भाइरल भएपछि यी महिलाहरुसँगै ग्रेचिन पनि प’क्राउ परेका थिए ।दुबईको घ’टनापछि यी व्यापारीले नै मोन्टेनेग्रोमा मोडलहरुलाई बोलाएका थिए । ‘ रेसको तयारीका लागि हामीले अग्नि नि’यन्त्रकहरुलाई सडक सफा गर्न सहयोग गरिरहेका थियौं,’ ग्रेचिनले भने,‘कार रेसका एक आयोजकले उनीहरुलाई प्रचारमा सहयोग गर्न आग्रह गरे ।’ यसरी रेसको प्रचार गर्ने योजना अ’ग्निनियन्त्रकहरुलाई समेत मन परेको दा’बी ग्रेचिनले गरेका छन् ।

यद्यपी यस हर्कतबापत न्यायधिस इभाना भुकासोभिकले ‘बट स्क्वाड’ का तीनजनालाई जनही ४ सय ५० युरो ज’रिवाना गरेकी छिन् । सार्वजनिक स्थलमा नियम तोडेको भन्दै यस्तो ज’रिवाना गरिएको हो । ‘उनीहरुले सार्वजनिक स्थलमा लाजमर्दो हर्कत देखाए,’ अदालतको फै’सलामा उल्लेख छ । यी मोडलहरुले जहाँ गएपनि आफ्नो अ’श्लिल ह’र्कत देखाउने गरेका छन् । जसकारण, केही गल्फ राष्ट्रहरुले उनीहरुलाई पाँच वर्षको भ्रमण प्र’तिबन्ध लगाइसकेका छन् । स्रोत;रातोपाटि

  • #नुहाउनको लागि दमकल को दु'रुपयोग गर्ने : तीन मोडल लाइ प'क्राउ

अन्तराष्ट्रिय बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस

    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम

    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx

    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑