काठमाडौं । निर्वतमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समर्थक युवा संघका कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको पुत्ला दहन गरेका छन् ।
बुधबार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका कार्यकर्ताहरुले त्यहाँबाट फर्किएर संघका कार्यकर्ताले कोटेश्वर–बालकुमारीबीचको आकाशे पुलनजिमै माधव नेपालविरुद्ध नाराबाजी गर्दै नेपालको पुत्ला जलाएका हुन् ।आफ्नै पार्टीको सरकार ढालेर विपक्षीसँग साँठगाँठ गरेको भन्दै युवा संघका कार्यकर्ताहरुले नेता नेपालको पुत्ला जलाएर विरोध गरेका हुन् ।राष्ट्रियखबरबाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस