hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sun, 24, Sep, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

किन लुकाउन खोजियो राजकुमार बुढाथोकी (काले) को मृ’त्यु प्रकरण ? अशक्त व्यक्ति माथी पनि राजनीति ? धि’क्कार छ नालायकहरुलाई

किन लुकाउन खोजियो राजकुमार बुढाथोकी (काले) को मृ’त्यु प्रकरण ? अशक्त व्यक्ति माथी पनि राजनीति ? धि’क्कार छ नालायकहरुलाई
राजधानी पत्र July 18, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

३ साउन, काठमाडौं । रामेछापको मन्थली नगरपालिका १२ का राजकुमार बुढाथोकी (काले) को मृ’त्यु प्रकरण रहस्यमय बन्दै गएको छ । घटनाको महिना बितिसक्दा समेत ह’त्या वा आत्मह’त्या अझै टुंगो लाग्न सकेको छैन। घटनाको सत्य तथ्य छानबिनगरि दोषीलाई कारवाही गर्न मृत’क राजकुमारका परिवार लगाएत स्थानिय गाउबासी मन्थलीमा झरेर हारगुहार गरिरहेका छन् ।

विभिन्न राजनितिक दल, रामेछाप प्रशासन यसमा मौन रहेको भन्दै न्याय माग्न शुक्रबार मन्थली देबकोटाचोकमा नाराजुलुस गरेका छन् भने दोषीलाई कारबाहीको उनीहरुले माग गरेका छन् । गत असार १ गते ज्याला मजदुरी गर्न छिमेकीकोमा गएका राजकुमार भोलि पल्ट मृ’त अवस्थामा फेला परेका थिए। त्यस दिन मृत’क राजकुमारसँगै केही व्यक्तिहरूले म’दिरा से’वन समेत गरेको बताइएको छ ।

गाउँ नजिकै सेरावेसी स्थित एउटा गोठमा बसेर केही ब्यक्तिहरूले राति ८ बजेसम्म मदिरा सेवन गरेको स्थानियले बताएका छन् । बोल्न नसक्ने राजकुमार असार २ गते दिउँसो उक्त गोठ नजिकैको भिर मुनि मृ’त अवस्थामा फेला परेका थिए । उक्त श’व भेटिएको भिर निकै ठुलो छ। त्यति ठुलो भिरबाट खसेका भनिएका राजकुमार घरतर्फ नआएर बाटोनै नपर्ने भिरतर्फ किन गए भन्ने प्रश्न परिवार र स्थानियले उठाएका छन् । त्यति अग्लो भिरबाट खसेर मरेको भनिएका मृत’क राजकुमारले लगाएको कपडा जस्ताको तस्तै रहेको, भीरबाट लडेको भनिए पनि काहिँ कतै बुटाहरू नमाडिएको, शरीरमा काहिँ कतै नदरालिएको शव देख्नेहरू बताउँछन् ।

उक्त भिर हेर्दा भिरबाट खस्ने जो कसैको शरीर छिन्नभिन्न हुने देखिन्छ । तर राजकुमारको शव भने त्यस्तो अवस्थामा नहुनुले पनि घटना शंकास्पद देखिएको स्थानियले बताएका छन् । टाउकोमा काटिएको , हर खुस्किएको र ढाडमा निल डाम रहेको अवस्थामा उनको शव भेटिएको र उनको शवको अवस्था हेर्दा आत्मह’त्या नभएर ह’त्या भएको गाउँलेहरूले भन्दै आएका छन् । मृत अवस्थामा भेटिएका राजकुमारको पोस्टमार्टम समेत नगर्न स्थानीयले दबाब दिएको समेत पीडित परिवारको आरोप छ।

यद्यपि घटनाको जानकारी लगत्तै घटना स्थलमा पुगेको प्रहरी टोलिले उनको श’व पोस्टमार्टमका लागि लगेको थियोे । मृत’क राजकुमारको पोस्टमार्टम रिपोर्टमा अग्लो ठाउँबाट खसेको भन्ने देखाएको र परिवारले जाहेरी दिएपछि शंकास्पद व्यक्तिहरूलाई पक्रा’उ गरी अनुसन्धान थालेको प्रहरीले जानकारी दिएको छ। घटनाको हप्ता दिन पश्चात् मात्रै प्रहरी घटनास्थलको अनुगमन तथा सोधपुछका लागि जानु , तत्कालै शंकास्पद व्यक्तिहरूलाई पक्रा’उ नगर्नुले पनि दोषी उम्कन सक्ने चिन्ताको बिषय बनेको स्थानिय बासीहरु बताउँछन् ।

  • #किन लुकाउन खोजियो राजकुमार बुढाथोकी (काले) को मृ’त्यु प्रकरण ? अशक्त व्यक्ति माथी पनि राजनीति ? धि'क्कार छ नालायकहरुलाई

मुख्य समाचार बाट थप

  • शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ। शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।
  • चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने
  • प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने
  • आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालतमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    सन्दीपविरुद्ध बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज, टोलीसँगै चीन जान पाएनन्

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आज असोज ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ न्यौपाने सरलाई विद्यालयले आज सम्मान गरेको छ।

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ, सन्दीप आज नजाने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    प्रधानसेनापति शर्मा नयाँदिल्ली जाँदै, ३० देशका सेनाप्रमुख सहभागी हुने

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    आखिर किन गरे राष्टपतिले हत्यारा को रिहा

    चन्द्रयान को :  कुनै सङ्केत आएको छैन

    चन्द्रयान को : कुनै सङ्केत आएको छैन

    hotpati logo footer

    xyz द्वारा संचालित

    नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : 123456

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग

    प्रधान सम्पादक :भगवती शाही

    प्रकाशक :रेशमा शाही

    अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग

    ग्राफिक डिजाइनर :धरम तामाङ्ग


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑