काठमाडौं । प्रविधिको दिग्गज कम्पनी गु’गल सर्च इन्जिनमा तपाईंले यति बेला नेपालको फ’टाहा इन नेपाल भनेर सर्च गर्नु भयो भने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम अगाडि आउँछ । देउवा अघिल्लो साता मात्रै सर्वोच्च अदालतको आ’देशमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन पश्चातबाटै गु’गलमा ‘फ’टाहा इन नेपाल’ भनेर सर्च गर्दा उनको नाम र फोटो देखाउन थालेको हो । यसको कारण के हो त ? के गु’गलमा देखिएको यस्तो घ’टना यो नै पहिलो घ’टना हो ?पक्कै पनि होइन । किन भने यसअघि पनि गु’गल एल्गोरिदमको त्रु’टीको कारण यस्ता थप्रै घ’टना भएका छन् ।
सन् २०१८ मा ‘इडिएट’ भनेर गु’गलमा सर्च गर्दा अमेरिकाका तत्कालिन राष्ट्रपती डो’नल्ड ट्र’म्पको तस्वीर देखाउने गरेको थियो ।जसले गर्दा गु’गलले अमेरिकी कंग्रेसको न्यायपालिका समितिमै त्यसको जवाफ दिनुपरेको थियो । त्यस्तै सन् २०१९ मा इमरान खान पा’किस्तनको नयाँ राष्ट्रपतिमा नियुक्त भएसँगै उनीमाथि पनि त्यस्तै घ’टना भएको थियो ।त्यतिबेला गु’गलमा ‘भि’खारी’ भनेर सर्च गर्दा पाकिस्तानी राष्ट्रपती खानको फोटो देखाउने गरेको थियो । सन् २०२० मा अफगानी क्रिकेटर रासिद खान र भारतीय नायिक अनुष्का शर्मालाई जोडेर गुगलमा त्यस्तै घ’टना
त्यतिबेला गु’गलमा ‘रासिद खान वाइफ’ अथवा ‘वाईफ अफ रासिद खान’ भनेर सर्च गर्दा अनुष्काको तस्वीर देखाउने समस्या थियो । त्यसैले यस्ता घ’टना अनेकौं छन् ।यस्ता विषयमा सम्बन्धित निकायले उ’जुरी दिएपछि गुगलले तत्कालै यसलाई सच्याउने गरेको पनि गरेको छ । हामी विभिन्न कि वर्ड लिन्छौं र त्यसलाई विभिन्न पेजसँग दाँजेर दुई सय भन्दा बढी सिंग्नल जस्तै लोकप्रियता, सान्दर्भिकता र समयसापेक्षता लगायतका विषयको आधारमा र्याङ्किङ गर्छौं ।’
त्यसैका आधारमा गु’गलले उत्कृष्ट परिणाम प्रस्तुत गर्ने गरेको उनको स्पष्टीकरण थियो । कुनै एक व्यक्तिले चाहेर गु’गल सर्चको रिजल्ट फरक पर्ने होइन ।कुनै समूहले चाहेर मात्र पनि हुने होइन । किन भने यसमा धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । यो प्रयोगकर्ताले के गरिरहेका छन् भन्ने विषयले निर्धारण हुने कुरा पनि पिचाईले बताएका थिए ।स्रोत;टेचपाना बाट साभार
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस