hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Fri, 09, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

पतिको ह’त्या’रा’लाई का’नुनले स’जाय नदिएपछि ,उनले उसैसँग बिहे गरेर यसरि बदला लिइन

पतिको ह’त्या’रा’लाई का’नुनले स’जाय नदिएपछि ,उनले उसैसँग बिहे गरेर यसरि बदला लिइन
पतिको ह’त्या’रा’लाई का’नुनले स’जाय नदिएपछि ,उनले उसैसँग बिहे गरेर यसरि बदला लिइन
राजधानी पत्र July 25, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं। आफ्ना पतिको ह’त्या’रा’लाई कानुनले स’जाय दिन नसकेपछि ती महिला आफैं ह’त्या’रा’सँग नजिकिइन्, उसको विश्वास जि’तेर उसँग बिहे गरिन् । १ वर्षसम्म योजना बनाएपछि अन्ततः उसलाई मा’रि’दिइन् ।ब’द’लाको यो स’नसनीपू’र्ण घटना पाकिस्तानको हो । यी महिलाले ब’दला लिनको लागि बु’नेको जा’लको बारेमा थाहा पाउँदा जो’को’ही दं’ग परेका छन् ।उनले आफ्ना पतिका ह’त्या’रा’सँग ब’द’ला लिन ३ वर्षदेखि प्रयास गरिरहेकी थिइन् ।यसको लागि उनले पूरा यो’जना बनाएकी थिइन् ।उनले पहिले ह’त्या’रा’सँग मित्रता गरिन् त्यसपछि उसँग बिहे गरिन् र अन्ततः उसलाई मा’रे’र आफ्नो ब’द’ला पूरा गरिन् । घटना पाकिस्तानको क’बा’य’ली इ’ला’का’मा बा’जौ’र जिल्लाको हो । यहाँ अ’भियु’क्त महिलाका पहिलो पतिको ३ वर्ष पहिले मृ’त्यु भएको थियो ।तर, उनको ह’त्या गरिएको थियो वा प्रा’कृतिक मृ’त्यु थियो भन्ने स्पष्ट थिएन ।बीबीसीका अनुसार महिलाले निजी रुपमा पत्ता लगाएकी थिइन् कि उनका पतिलाई उनका साथी गु’लि’स्ता’नले विषको सुई दिएर मा’रि’दि’ए’का थिए । था’नामा उनका पतिको मृ’त्यु वा ह’त्या’को कुनै पनि के’स दर्ता छैन ।

पु’लिसका अनुसार ३ वर्ष पहिले त्यस क्षेत्रमा पु’लिस था’ना पनि थिएन र जमिन शाहको ह’त्या भएको पुष्टि गर्ने कुनै प्रमाण पनि भेटिएको थिएन ।पु’लिसका अनुसार २ दिन पहिले गु’लिस्तान नामका व्यक्तिको गो’ली हा’ने’र ह’त्या भएको जानकारी प्राप्त भएको थियो ।पु’लिस इन्स्पेक्टर वि’लायत खा’नका अनुसार उनले स्थानीय चे’क पो’स्टलाई घ’टनास्थलबाट कसैलाई बाहिर जान नदिनु भनेर आफू पनि घटनास्थलतर्फ गएका थिए ।विलायत खा’नले बीबीसीलाई भने ‘जब हामी त्यहाँ पुग्यौं बे’डमा र’ग’त ल’त्प’ति’एको ला’श थियो ।एक गो’ल टाउकोमा लागेको थियो र एक गो’ली शरीरको दा’हिने भागमा लागेको थियो । अ’भियु’क्त मृ’तकको साथमा बसेकी थिइन् । घरभित्र र बाहिर ठूलो संख्यामा मानिस जम्मा भएका थिए । हामीले मानिसहरु ह’टाएर जाँच सुरु गर्यौं र घ’टनास्थलबाट प्रमाण जु’टायौं ।’पु’लिस रिपोर्टका अनुसार महिलाले पु’लिसलाई बताएकी थिइन् कि आफ्ना पूर्व पति अ’फगानिस्तानको कु’नार प्रान्तका अफगान श’र’णा’र्थी थिए । महिलाका अनुसार उनका पति पे’शा’वरमा काम गर्थे र उनीहरुको जीवन निकै हाँ’सोखुसीका साथ चलिरहेको थियो ।

पु’लि’सका अनुसार उनीहरुकी एक छोरी पनि थिइन् ।पु’लि’सका अनुसार अ’भियुत्तः महिलाले आफ्नो बयानमा भनेकी छिन् ‘मेरा पतिको गु’लिस्तान नामका एक व्यक्तिसँग मित्रता थियो । मेरा पतिले पे’शावरमा जे क’माउनुहुन्थ्यो त्यो सबै राख्नको लागि गु’लिस्तानलाई प’ठाउनुहुन्थ्यो ताकि जतिबेला आवश्यक पर्छ त्यतिबेला फिर्ता लिन सकियोस् गु’लिस्तानसँग उहाँको ग’हिरो मि’त्रता थियो ।’अ’भियुक्तका पति केही समयपछि फ’र्केर आए र गु’लिस्तानसँग आफ्नो स्वास्थ्य ठिक नभएकोले आफूलाई आफ्नो पैसा फिर्ता चाहिएको बताए । तर गु’लिस्तानले पैसा फिर्ता दिएनन् र अहिले पैसा छैन भने ।विलायत खानका अनुसार अ’भियुक्तले आफ्नो बयानमा भनिन् ‘गु’लिस्तानले मेरा पतिलाई पैसा दिनुको सट्टा यदि तिमी बि’रामी छौ भने म तिम्रो लागि इनायत कली बजारबाट औ’ष’धि ल्याउँ५ु भने । गु’लिस्तानले २ इ’न्जेक्सन र केही गो’लीहरु ल्याएका थिए ।

एउटा इ’न्जे’क्स’न गु’लिस्तानले नदीको किनारमा शा’ह जमिनलाई लगाइदिए । अर्को इ’न्जे’क्सन पछि घरमा लगाउनु र औ’ष’धि खानु ठिक हुन्छ भने ।’ब’यानमा अगाडि भनिएको छ ‘इ’न्जे’क्सन लिएपछि मेरा पतिको हालत अझै बि’ग्रियो र उहाँ जमिनमा ल’ड्नुभयो ।त्यहाँ भएका मानिसले मेरा पतिलाई अस्पताल लिएर गए र मृ’त अवस्थामा घर फर्काएर ल्याए ।’ गु’लिस्तानले पतिलाई इ’न्जे’क्सन लगाएको र त्यसपछि उनको मृ’त्यु भएको थाहा पाएपछि महिलाले पतिको ब’दला जसरी पनि लिने निश्चय गरिन् ।सुरुमा ५–६ महिनासम्म उनी पतिको ब’दला लिने को’सिस गरिरहिन् तर सफल भइनन् ।त्यसपछि उनले कसरी गु’लिस्तानको नजिक पुग्ने र ब’दला लिने भनेर योजना बनाउन थालिन् । त्यसपछि उनले गु’लिस्तानसँग बिहे गर्ने निर्णय गरिन् र उनलाई सन्देश पठाइन् । गु’लिस्तान पहिल्यै विवाहित थिए र उनका एक छोरा पनि छन् । महिलाका अनुसार उनले गु’लिस्तानलाई लो’भ्याएर राजी गराएकी थिइन् ।

अघिल्लो वर्ष ठूलो ईदभन्दा पहिले उनीहरुले बिहे गरे । ६ महिनासम्म उनीहरु कहिले कसको घर कहिले गु’लिस्तानकी बहिनीको घरमा बसे । त्यसपछि उनीहरुले इ’नायत कलीमा ३ हजार रुपैयाँ प्रति महिनाको हिसाबले एउटा घर भाडामा लिए । त्यस पछि महिलाले आफू घरमा एक्लै बस्ने र घरमा चोर आउन सक्ने भएकोले सु’रक्षाको लागि एउटा पे’स्ताल चाहिने बताइन्गु’लिस्तानले साढे १३ हजार रुपैयाँमा एउटा पे’स्तोल किनेर ल्याए ।पे’स्तोल घरमा आएपछि महिला त्यसको उपयोग गर्ने मौ’का’को खोजीमा थिइन् । घ’टनाको दिन सम्झिँदै महिलाले भनिन् ‘म राती जा’गै रहें । राती करिब १ बजे अर्को कोठामा गएँ र पे’स्तोलमा गो’ली हा’लेर गु’लिस्तानको कोठामा गएँ ।

गु’लिस्तान सु’तिरहेको थियो । मैले ऊमाथि गो’ली च’ला’एँ तर फा’य’र भइरहेको थिएन । पे’स्तो’लले काम गरेन ।’पु’लि’सका अनुसार उनी फेरि अर्को कोठामा गइन् र पे’स्तो’ल चे’क गरिन् । त्यसपछि फेरि गु’लि’स्तानको कोठामा आइन् र पहिलो फा’यर गु’लिस्तानको टाउकोमा र दोस्रो फा’यर उनको शरीरमा दायातर्फ गरिन् ।गो’ली हा’ने’पछि उनी घाम उ’दाउँदासम्म त्यहीँ बसिरहिन् । घाम उ’दाएपछि उनले बाहिर मानिसहरुलाई कसैले आफ्नो पतिलाई मा’रि’दि’एको बताइन् । त्यसपछि मानिसहरु जम्मा भए र पु’लि’स पनि आयो ।पुलिस अधिकारी विलायत खानका अनुसार पहिले उनले आफूले ह’त्या न’गरेको भनिरहिन् ।तर जब पु’लि’सले जाँ’च सुरु गर्यो त्यसपछि भने उनले अ’प’रा’ध स्वी’कार गरिन् र सबै कुरा बताइन् । उनले पे’स्तो’लको बारेमा पनि बताइन् जो स’न्दु’क’मा थियो । पु’लिसले पे’स्तोल मा’रिएका गु’लिस्तानका छोराको उपस्थितिमा ब’रामद गरेको छ ।

  • #उनले उसैसँग बिहे गरेर यसरि बदला लिइन
  • #पतिको ह’त्या’रा’लाई का’नुनले स’जाय नदिएपछि

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑