नेकपा एमाले पार्टी एकतामा आउन आव्हान गर्दा पनि वरिष्ठ नेता नेपालले उल्टै अध्यक्ष केपी ओलीमाथि क’टाक्ष गरेको भन्दै ओली पक्ष रु’ष्ट बनेको छ । ओली पक्षले नेता नेपाललाई सकेसम्म मुखले सम्झाउने, नमाने ‘हातगो’डाले पनि सम्झाउनुपर्ने’ स्थिति आउँन सक्ने भन्दैँ भौतिक का’रवाहीको चे’तावनी दिएको हो ।शनिवार काठमान्डौमा युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रम युवा संघका इन्चार्ज समेत रहेका एमाले नेता बस्नेतले अध्य्क्ष केपी शर्मा ओलीले ‘आम’माफी’ दिने घोषणा गर्दै माधव नेपालमाथि खनिएका थिए । उक्त चेतावनीपछि नेता नेपालको निवास वरिपरि पनि सुरक्षा व्यवस्था क’डा पारिईएको बताईएको छ ।
अध्य्क्ष ओलीले ‘आ’ममाफी भयो,अव आउनुस मिलेर काम गरौ’ भनेपछि वरिस्ठ नेता माधवकुमार नेपालले ‘बडामहाराज खुसि हुनुभएछ, हामीलाई आममाफी दिनुभएछ’ भनेर व्यंग्य गरेका थिए ।प्रचण्डको पुच्छर बनेर,शेरबहादुर देउवाको वैशाखी बनेर क’म्युनिष्ट आ’न्दोलनलाइ धरासायी बनाउन लाग्नुहुन्छ भने माधव नेपालको वि’रुद्ध यो युथ फोर्स लाग्दैन, माधव प्रवृतिको वि’रुद्द यो लाग्छ,’बस्नेतले भने पार्टी नेताले आ’ममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुहोस भन्दा केपी कमरेडलाई ब’दमहर्ज्को सं’ज्ञा दिनुभयो मुखले सम्झाउछौ, मलाई लाग्छ – मुखले सम्झाउदै काफी हुन्छ यदि मुखले सम्झाउदा मानेनन् भने कहिलेकाही हा’तगोडाले पनि सम्झाउनपर्ने हुन् सक्छ।’
यता एमाले केपी ओली समूहको ल’डाकु दस्ता यु’थ फो’र्सको भ्याली कमाण्ड घोषणा गर्दै बस्नेतले एमाले फु’टाउने गरी अध्या’देश ल्याए, ओली सरकारले गरेका राजनीतिक नियुक्ति खा’रेज गरे तथा एमाले नेतालाई भ्र’ष्टाचारको आ’रोपमा प’क्राउ गरे आ’गो बाल्ने चे’तावनी दिएका छन् ।बस्नेतले ओली सरकारले अध्या’देश ल्याउँदा लोकतन्त्रको दुहाई दिने काँग्रेसले एमाले फु’टाउने अध्या’देश ल्याउन लागेको दा’बी उनको थियो । बस्नेतले राष्ट्रपति विद्या भण्डारीवि’रुद्ध महाअ’भियोग ल्याउने तयारीमा सत्तारुढ गठबन्धन रहेको भन्दै उनले त्यसको ठूलो मूल्य चु’काउनुपर्ने चे’तावनी दिए ।ओली सरकारका कामलाई निरन्तरता नदिए यु’थ फो’र्सले प्र’तिरोध गर्ने उनले बताए । यस्तै सरकारले पुरक बजे र नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषदको संख्या बढाउन संविधान सं’शोधन गर्ने प्रयास भए चुप लागेर नबस्ने चे’तावनी दिए । अनलाइन मार्गबाट
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस