काठमाडौँ – भनिन्छ स’माज भनेको सुख दुख जस्तो सुकै परिस्थितिमा पनि चाहिन्छ, तर अहिले २१ औं सताब्दिमा आएर पनि मानिसले मानिस बीच वि’भेद गर्न छाडेका छैनन् । यहि स’माज जसको निम्ति बिभिन्न कुराहरु त्याग गरिन्छ, यसै समाजले साथ् नदिदा पक्कै पनि खल्लो लागिनै हाल्छ । यहि बिसय बस्तुलाई लिएर यति बेला एउटा नेपाली लघु चलचित्रको निर्माण भएको छ । जसमा प्रेमी जोडीको रुपमा कलाकार दिपक राज जोशी र भावना भट्ट ले अभिनय गरेका छन् । यसमा ब्राह्मिण र क्षयत्रि बिचको माया प्रेम ह’टाउन ब्राहमिण कुलका काका पात्र कलाकार सुनिल कार्कीले अभिनय गरेका छन् । वास्तविक संदेश के छ भन्ने कुरा यो भिडियोमा हेरौ र सक्दो साथ् दिउ । अनि यस्ता रु’ढिबादि परम्परालाई जरै बाट उखे’ल्न मदत गरौ । जसले गर्दा हाम्रो देश बिकास पनि हुन्छ र मानिस मानिस बीच कुनै पनि भे द भाव हुदैन । मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भिडियोमा हेरौ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस