नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिसमात्रै आफ्नो ब’दनामीमा लागेको बताएका छन् । ‘केपी ओलीलाई मु’ख छाडेर कसैको जीविका चल्छ भने म खुसी छु । थुप्रै तत्त्वहरू यसरी लागेका छन्, थुप्रो भनेको केही दर्जन हो । तीन करोड जनसङ्ख्यामा केही दर्जन मानिसहरू ब’दनामीमा लागेका छन्,’ अखिल नेपाल महिला सङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले भने,‘कहिलेकाहीँ भ्या’गु’तोले इनारको प्वा’लबाट माथि हेर्दा जति देखिन्छ, त्यसैलाई आकाश ठानेको हुन्छ । तर इनार को तल बसेको भ्यागु’तोले त्यसको मुखबाट देख्ने जति आकाश मात्रै आकाश हुन्छ ।
उसले तल हेर्दा देखेको पानी मात्रै धर्तीमा पानी छ भनेर ठान्नु ग’लत हुन्छ ।’माधव नेपालतर्फ स’ङ्केत गर्दै ओलीले भने, ‘केपी ओलीका सु’न्ड मु’ण्डहरूले घर अगाडि आएर प’ख्लास् भने रे । यस्ता कुरा नगरे हुन्छ । केपी ओलीको साथमा रहेको कुनै झु’न्ड होइन, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेको साथमा छ । देशको सबैभन्दा ठूलो जनसङ्ख्या केपी ओलीको साथमा छ ।’माधव नेपालमाथि थप व्य’ङ्ग्य गर्दै उनले भने,‘ एक जनाले केपी ओलीलाई सु’धार्न सकिनँ भनेर कविता लेख्नुभएछ । द’या लाग्यो, माया लाग्यो । क’पाल फु’लेर हुँदो रहेनछ , दा’ह्री जुँ’गा फुलेर हुँदो रहेनछ, वि”वेकको परिपक्वता भएन भने, अरूका लै’लैमा कु’दाे भने ।
माधवकुमार नेपालबाहेक अन्य नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन ओलीले आग्रह गरेका हुन् । ‘आ”न्दोलनलाई क’मजोर पार्ने क्रियाकलापहरू भए । जो अ’पराध कर्मको नेतृत्व गरिरहेका छन् । त्यसताका सवालमा मैले धेरै पटक भनिसके । अब आशा र विश्वास पनि छैन । त्यस्ता त’त्त्वबाहेक देशलाई माया गर्ने, पार्टीलाई माया गर्ने एमालेका कार्यकर्तालाई भन्न चाहन्छु यो एक दुई जनाले बनाएको पार्टी होइन । हामी सबैको प’सिना मि’सिएको छ,’ अखिल नेपाल महिला सङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले भने ।’स्रोत;रातोपाटि
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस