नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेशमा भएको मन्त्रिपरिषद बिस्तारलाई सच्याउन माग गरेका छन्।तनहुँका सांसद डोबाटे विश्व’कर्मालाई मन्त्री बनाउने सूचीबाट अन्तिम समयमा नाम ह’टाएर अर्कै सांसद मन्त्री बनेका थिए।डोबाटे मन्त्री बन्ने भने पनि पछि कास्कीका सांसद विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री भएका थिए। डो’बाटे वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्।सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले थापालाई मन्त्री बनाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आग्रह गरेपछि अन्तिम समयमा डो’बाटेको नाम मन्त्रीबाट ह’टाइएको स्रोतको दाबी छ।
मुख्यमन्त्री पोखरेलले डो’बाटेलाई मन्त्री बनाउन चाहेका थिए।डो’बाटेको नाम ह’टाएर गण्डकीमा मन्त्रिपरिषद बिस्तार गरेकोमा कांग्रेसभित्रबाटै आ’लोचना भएको छ।द’लित समुदायप्रति अ’पमान हुने गरी डो’बाटेको नाम हटाइएको केन्द्रीय सदस्य शेखर कोइरालाको भनाइ छ।लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न। तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ द’लित समुदायको प्रतिनिधित्वलाई जसरी ल’त्याइयो, यो दु’र्भाग्यपूर्ण हो। पार्टीले गरेको अक्ष’म्य भु’ल हो। द’लित समुदायप्रतिको अ’पमान हो,’ कोइरालाले भने।
उनले गण्डकी प्रदेश मन्त्रिपरिषद बिस्तारले दुखि’त बनाएको पनि बताएका छन्।सामाजिक कु’रीतिका वि’रुद्ध व्यवहारिक रूपमा ल’डेको कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दु’खित बनाएको छ। त्यति मात्र नभई सिंगो द’लित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी सं’गठनमा महत्वपूर्ण भूमिका खेले उनीहरूको शिर निहुरिएको छ,’ कोइरालाले भने।उनले बिपी स्मृ’ति दि’वस मनाउँदै र बिपीको तस्बिरमा चढाएको फूल नओइलीँदै यस्तो निर्णय भएकोले त्यसको ज’वाफ समाजलाई दिनैपर्ने पनि बताएका छन्।यसलाई तुरून्त स’च्याउनु जरूरी छ। भोलिका दिन यस्ता निर्णय पार्टीको निम्ती निकै म’हँगो पर्न सक्छ। सबैले हे’क्का राखौं,’ कोइरालाले भनेका छन्।स्रोत;सेतोपाटि
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस