कालीकोटका विजय शाहीमा यस्तो अदभूत कला छ त हेर्दा जो कोहि लाई पनि अचम्म लाग्छ यो कसरी सम्भव भयो? एकचोटि पढेकै भरमा कति शब्द सम्झन सकिएला त्यो पनि छोटो समयमा । कालिकोटका स्थानिय युवा विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चामा रहेका छन्। विजय शाही जो नेपाली माझ ग’लत सावित भइसकेका छन् ।उनले भने जस्तो त्यस्तो कुनै मेमरी शक्ति उनमा छैन भन्ने विभिन्न परिक्षामा प्रमाणित नै भईसकेको छ ।कृपया यो भिडियो लाइ बिजय शाही सम्म पुगाउनको लागि एक शेयर गरेर अवस्य सहयोग गर्नु होला ।
विजयले जसरी नेपाली मिडिया सामू अनौठो ह’र्कत देखाउथे उनले त्यस्तै ह’र्कत नेल्सनको परिक्षामा पनि देखाएका थिए । विजयले पढ्ने बेला सबैले हेर्न मिल्ने र जब लेख्ने बेला हुन्छ तब कसैले हेर्न नहुने र क्यामेराले समेत रेकर्ड गर्न नहुने जस्ता कुराले उनको श’क्तिको विश्वा’सनियता ह’राउछ । बिजय शाही ले दु’निया लाइ पा’गल बनाउने कहिले सम्म । तसर्थ यस बिषय मा ग’म्भीर भैइ राज्य ले बेलैमा धयान दिनु जरुरि छ। त्यसैले यो कुरा राज्य सामु पुराउनु जरुरि छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस