काठमाडौँ । ट्याक्सी चालकहरूले आफूहरूमाथि गु’ण्डागर्दी शैलीमा बारम्बार आ;क्रमण गरेको वि’रोधमा पठाओ राइडरहरु प्र’दर्शनमा उत्रिएका छन् । ‘राइडर एकता जि’न्दाबाद’ भन्दै उनीहरूले निकाल्न लागेको बाइक र्या’लीमा प्र’हरीले ह’स्तक्षेप गरेको छ । र्या’लीले जनताहरू मा’रमा पर्ने र आफ्नो माग सम्बोधन गर्न सम्बन्धित निकायमा गएर वा’र्ताद्वारा सम’स्या समाधान गर्न प्रहरी पठाओ राइडरहरुलाई आग्रह गरेको थियो ।
तर, राइडरहरुले नमाने पछि प्र’हरीले बाइकको साँचो निय’न्त्र’णमा लिएको थियो । आफूहरूमाथि भइरहेको आ’क्रमण ब’न्द गर्नका साथै आफूहरूलाई का’नी मान्यता प्रदान गर्न राइडहरुले माग गरेका छन् । ट्याक्सी चालकको ज्या’दतीवि’रुद्ध सड’कमा, उ’त्रिएको पठाओ राइडर माथि प्र’हरीको ह’स्तक्षे’प
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस