hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Fri, 09, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

देउवाले गगन थापालाई किन ल्याएनन् स्वास्थ्य मन्त्रालयमा, किन रोजे व्यापारी ?कारण एस्तो

देउवाले गगन थापालाई किन ल्याएनन् स्वास्थ्य मन्त्रालयमा, किन रोजे व्यापारी ?कारण एस्तो
राजधानी पत्र July 26, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ – स्वास्थ्य संकटमा पनि स्वास्थ्य मन्त्री नहुनु देशको दुर्भाग्य हो । प्रधानमन्त्रीमा नियुक्त भएकै दिन शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रीसहित सपथ खानपर्नेमा उनले अरु मन्त्रालयका मन्त्रीलाई नियुक्त गरेर सपथ खाए, खुवाए ।

कोभिड–१९ को पहिलो र दोस्रो लहरले आक्रान्त जनताको मनमस्तिष्कमा खोप कहिले आउला भन्ने छ तर खोप ल्याउनृ मन्त्रालय मन्त्रीविहन भएपछि जनतामा निरासा छ । यद्यपी देउवाले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै असोजभित्र एक तिहाई र यो वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गराएका छन् ।

स्वास्थ्य मन्त्री नियुक्ती गर्न चौतर्फी दबाब बढेपछि देउवाले आइतबार उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवा तत्काल राज्यमन्त्री श्रेष्ठबाट स्वास्थ्य मन्त्रालय चलाउने संकेत गरेको एक नेता बताउँछन् । देउवा निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘प्रधानमन्त्रीले अब राज्यमन्त्रीबाट मन्त्रालय चलाउने र खोप लगायतको उपलब्धता हेर्न खोजेको देखिन्छ, जुन राम्रो संकेत होइन ।’ जबकी संस्थापन समूहका नेताहरुका अनुसार गगन थापालाई स्वास्थ्यमन्त्री बनाउन आग्रह गर्दा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवा धेरै नकारात्मक थिएनन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री हुँदा राम्रो काम गर्नुका साथै कोभिड महामारीकालमा रचनात्मक भूमिका खेलेका थिए ।

तर पूर्वमहामन्त्री कृष्ण सिटौला समूहलाई पनि मन्त्री दिनुपर्ने भएकाले उनी गगनको नाम त्यताबाटै आओस् भन्ने चाहन्थे । तर सिटौला समूहबाट गगन होइन, पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको नाम आयो । देउवाले उनलाई स्वास्थ्यमा लैजाने आँट गरेनन् । कोरोना खोप अभियान सफल हुँदा पाउने राजनीतिक लाभमा दाबी नगर्ने र मन्त्रालय पनि चलाउन सक्ने पात्रको खोजी गर्दा श्रेष्ठलाई छनोट गरेको हुनसक्ने कांग्रेस नेताहरुको विश्लेषण छ । जबकी श्रेष्ठको दाबी शिक्षामा थियो । एक नेता भन्छन्, ‘खोप म्यानेज गरिहाल्छु, अब्बल व्यवस्थापकलाई लगेँ भने खोप अभियान सफल हुँदा उनले राजनीतिक लाभ खोज्दैनन् भन्न लागेको होला ।’

तर देउवाको निर्णय सरकारका लागि मात्र होइन, कांग्रेसकै लागि घातक बन्न सक्नेछ । किनकी असोजभित्र एक तिहाई जनसंख्यालाई खोप दिने लक्ष्य आफैंमा महत्वकांक्षी छ । अहिलेसम्म नेपालमा ७३ लाख ८२ हजार ८५० डोज खोप आपूर्ति भएको छ । थप ५० लाख डोज खोप प्राप्त हुने सुनिश्चित छ ।

जबकी प्रधानमन्त्रीको घोषणाअनुसार एक तिहाई नागरिकलाई दुबै जोड लगाउन १ करोड ४४ लाख ६६ हजार ६६६ डोज खोप चाहिन्छ । अर्थात २० लाखभन्दा बढी खोप अझै अपुग छ । बाँकी नागरिकका लागि चाहिने खोपको अहिलेसम्म सुनिश्चित भइसकेको छैन । खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेती भन्छन्, ‘खोप खरिदका लागि प्रक्रिया अघि बढेको भएपनि खोप उत्पादक कम्पनीले अहिलेसम्म सकारात्मक जवाफ फर्काएको छैन ।’

व्यवस्थापन क्षमताका दृष्टिकोणले राज्यमन्त्री श्रेष्ठलाई शंकाको लाभ दिन सकिने कतिपयको धारणा छ । तर पूर्व मन्त्रीहरुको अनुभवमा सबभन्दा अपजस पाइने र गाह्रो मन्त्रालय हो स्वास्थ्य । डाक्टरहरुलाई सञ्चालन गर्नुपर्छ, राजनीतिक कला देखाउनुपर्छ । राजनीतिक कार्यकर्तासँग कहिल्यै डिल नगरेका राज्यमन्त्री श्रेष्ठले यसलाई कसरी डिल गर्छन् ? त्यो भने भोलिका दिनमा देखिनेछ ।-माेटिभेट न्युजबाट

  • #किन रोजे व्यापारी ?कारण एस्तो
  • #देउवाले गगन थापालाई किन ल्याएनन् स्वास्थ्य मन्त्रालयमा

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑