काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मा नसिक त नावमा रहेको बताएका छन् । दुई तिहाई मत ल्याएको पार्टी र सरकार (केपी ओली) लाई लत्याएर प्रमुख वि पक्षी दलसँग वि पक्षी हुँदै सत्ता गठबन्धनमा रहेका प्रचण्ड त नावमा परेका छन् । स्वास्थ्यकर्मीका अनुसार मा नसिक त नावको अर्को रुप डि प्रेशन हो । त नाव बढ्दै गए प्रचण्ड डि प्रेशनमा पनि जानेछन् । ओली छाडेर शेरबहादुर देउवासँग सहकार्य गरेका प्रचण्डको डि प्रेशनमा जानुपर्ने अवस्था आउनुको कारण हो सत्ता लोलुपतता । प्रचण्ड आफै पनि सत्ता वा भनौ पावर कहिल्यै छोड्दैछनन् । उनको पार्टीमा स्कुलिङ नै यस्तो भइसक्यो नि सबै नेता कार्यकर्ता पावरका लागि राजनीतिमा छन् । यस्तो अभ्यासका बिच अहिले पार्टी देउवा नेतृत्वको सरकारमा छ ।
मन्त्री बन्न नेता कार्यकर्ताको तछाड मछाड छ । सांसद रहेका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि प्रचण्ड त नावमा परेका हुन् । प्रचण्ड स्वयंले यो कुरा कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बताएका हुन् । आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसद ४९ जनाको दबाब आएको प्रचण्डले उल्लेख गरे ।उनले भने– ‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ । तीन चार दिनदेखि म निकै मा नसिक त नाव भित्र छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ । हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ ।nepalpana.com बाट
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस