राष्ट्रिय सभा सदस्य विमला घिमिरे राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लगाइएका भ्र’मपूर्ण आ’रोप र प्रयोग गरिएका शब्दहरूप्रति खे’द प्र’कट गरेकी छन् । मंगलवार राष्ट्रिय सभाको विशेष समयमा घिमिरेले यथार्थ कुरा जनतालाई बुझाउने आफ्नो दायित्व भएको भन्दै यस्तो बताएकी हुन् ।प’रमादेशका माध्यमबाट सरकार प्रमुख तोक्नु, दलीय व्यवस्थामा दलको ह्वी’प लाग्दैन भन्नु, दु’नियाँको इतिहासमा नभएको अभ्यास गरिएको बताइन् । आफ्नो चिन्ता कोही व्यक्ति सिंहदरबार छिर्नु र बाहिरिनु नभएको भन्दै उनले जनताले वर्षौँसम्म व्यवस्थाका निम्ति गरेको ब’लिदानलाई धरा’पमा पारी संविधानको भावना वि’परीत अर्थ लगाउने र कसैका नि’हित स्वार्थपूर्तिका लागि न्यायालयलाई प्रयोग गर्नु आफ्नो चि’न्ता भएको बताइन् ।
उहाँले भन्नुभयो, “राष्ट्रपतिप्रति लगाइएका आ’रोप र प्रयोग गरिएका शब्दहरूप्रति म खे’द प्र’कट गर्दछु, प’रमादेशका माध्यमबाट सरकार प्रमुख तो’क्नु दु’नियाँमा नियम छैन, दलीय व्यवस्थामा दलीय ह्वी’प लाग्दैन, हाम्रो चि’न्ता कोही व्यक्ति सिंहदरबार छिर्नु र बा’हिरिनु होइन, तर जनताको ब’लिदानले आएको व्यवस्था संविधानको भावना वि’परीत अर्थ लगाउने र कसैको नि’हित स्वा’र्थपूर्तिका लागि न्यायालयलाई प्रयोग गर्नु हाम्रो चि’न्ता हो ।”
उनले सरकारको प्राथमिकतामा जनतालाई जग्गा दिने, जग्गा वितरण गर्ने नपरेको तर बालुवाटार जग्गा प्र’करणका दो’षीहरूले ध’माधम उ’न्मुक्ति पाएकोमा आफ्नो चि’न्ता रहेको गुना’सो गरिन् । उनले भने, “सरकारको प्राथमिकतामा जनतालाई जग्गा दिने र जग्गा वितरण गर्ने पर्दैन, तर बालुवाटार जग्गा प्र’करणका दो’षीहरूले ध’माधम उ’न्मुक्ति पाउँदैछन्, के यसकै लागि बनाइएको हो प’रमादेशको सरकार ?”जनताले ब’लिदान दिएर ल्याएको व्यवस्थामाथिको प्रहार ने’कपा एमालेले टुलुटुलु हेरेर नबस्ने उनको भनाइ छ । रातोपाटि बाट साभार गरिएको
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस