१२ साउन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिं ह वि रुद्ध भ्र ष्टा चारको मु द्दा दा यर भएको छ ।मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठे क्कामा अनि यमि तता भएको आ रो पमा अ ख्ति यार दु रु पयोग अ नुसन्धान आयोगले निर्माण व्यवसायी सिंह, मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईंसहित ५ जना वि रुद्ध मंगलबार भ्र ष्टा चार मु द्दा दा यर गरेको हो ।एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अ ख्ति यारले जनाएको छ ।एउटा ठे क्का बाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेने जमा सोही प्रकृतिको आइटमको अर्को ठे क्का बाट काम गराई विल तयार पारी भुक्तानी लिने/दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिना मिना गरिएको अ ख्ति यारको दा वी छ ।
सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हुन् । उनीविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दा वी गरिएको छ । त्यस्तै अ ख्ति यारले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउतसँग पनि त्यति नै विगो माग दा वी गरेको छ ।तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो माग गरिएको छ ।यसअघि पनि लालबकैया नदी नियन्त्रण आयोजनामा भ्र ष्टा चार गरेको अभियोगमा सिंह सहित मैनाचुली निर्माण सेवा प्रालिका प्रवनध निर्देशक मदनकुमार अधिकारी वि रुद्ध ३ करोड ६५ लाख ९ हजार ४५६ रुपैयाँ बारकरको भ्र ष्टा चारको मु द्दा दा यर भएको थियो ।निर्धारित श र्त र सम्झौता वि प रीत कम जोर गुणस्तरको ग्या विन ता र प्रयोग गरेर काम गरेको आ रोप उनीहरु वि रुद्ध थियो ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस