काठमाडौं। आजभोलि साहसिक खेलहरु निकै लोकप्रिय हुँदै गइरहेका छन् । तर, यस्ता खेलमा सावधानी नहुँदा दु र्घटना पनि हुने गरेका छन् । बन्जीजम्प गर्न गएकी एक युवतीको यस्तै अ साव धानीका का रण मृ त्यु भएको छ । कोलम्बियामा बन्जीजम्प गर्न गएकी ती युवतीले डोरी नै नबाँधी हाम्फा लेपछि उनको मृ त्यु भएको हो ।डेलीमेलको रिपोर्ट अनुसार २५वर्षकी येसेनिया मोरालेस गोमेजको बन्जीजम्पको क्रममा मृ त्यु भएको हो । कोलम्बियाको एन्टिओक्विया प्रान्तको अमागामा येसेनिया आफ्ना प्रेमीको साथमा बन्जी जम्पको तयारी गर्दै थिइन् । यही क्रममा प्रशिक्षकको एक इशाराबाट भ्र मित भएर उनी तल खसेकी हुन् । उनी करिब १५० फिट तल खसिन् । उनका प्रेमी तत्कालै उनी भएको ठाउँमा पुगे र सीपीआर दिने कोसिस गरे तर त्यतिबेलासम्म उनको मृ त्यु भइसकेको थियो ।
घ टना स्थल पुगेका अमागाका उद्धारकर्मीहरुले आफूहरु त्यहाँ पुग्दा युवतीको मृ त्यु भइसकेको बताए । यद्यपि युवतीको मृ त्यु खसेका का रण भएको भने देखिएन । मेडिकल रिपोर्टमा उनको मृ त्यु हृदया घा तका का रण भएको थियो । अर्थात हाम्फालेपछि उनलाई हावामै हृद याघा त भएर मृत्यु भएको अनुमा भएको हुन सक्छ ।खासमा बन्जी जम्पको लाइनमा उनका प्रेमी उनीभन्दा अगाडि दिए । उनका प्रेमीलाई बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फाल्ने सं केत गरे । संकेत उनका प्रेमीको लागि थियो तर युवतीले संकेत आफ्नै लागि हो भन्ने ठानिन् र भ्र मित भएर हा म्फा लिन् । जबकि त्यति बेलासम्म उनको खुट्टामा बन्जीको डोरी बाँधिएकै थिएन ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस