काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा बुधबार दिउँसो भी’षण आ’गलागी भएको छ । प्रहरीका अनुसार दिउँसो ३ः ४५ मा आ’गलागी सुरु भएको हो । आ’गलागी सुरु भएलगत्तै प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोली लगायत स्थानीयवासीको संयुक्त पहलमा आ’गो नि’यन्त्रणमा लिइएको छ । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा तयारी अवस्थामा रहेको एक सय थान सोफासहित करोडौंको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।रातोपाटि बाट साभार
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस