अर्घाखाँची – अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदान नयाँगाउँमा गो’रु का’टेको आरोपमा एकजना प्र’काउ परेका छन । स्थानिय बासीन्दाका अनुसार गोरू का’टेको आरोपमा एक जना प्र’हरी निय’न्त्रणमा रहेको बुझिएको छ । गोरु का’टेको आ’रोपमा प्र’क्राउ गरिएको र थप अनुसन्धान पछि घटनाको विस्तृत विवरण आउँने जिल्ला प्र’हरी कार्यालय अर्घाखाँचीका प्र’हरी नायव उपरिक्षक माधव बुढाथोकीले बताएका छन् । स्वयंम नेपालीले गोरू बा”घले खाएर का’टेको बाबुराम नेपालीले बताएपनि उक्त गोरू आफैले काटेको अनुमान स्थानियले गरेका छन । का’टेको गोरू अलिकति बारीमा गाडेको अवस्थामा र अलिकती सुकाएर राखेको मा’ सु भेटिएको छ । स्थनिय घटनास्थलको अवलोकन गर्दा गोरू का’टनका लागि उक्त व्यक्तिले बन्चरो, दाउ र हसियाको प्रयोग गरेको छ । प्र’ काउ परेका व्यक्ति जिल्ला प्र’ हरी कार्यालय अर्घाखाँचीको निय”न्त्रणमा रहेका छन ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस