बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय खु’मलटारमा अन्तर्राष्ट्रिय बा’घ दिवसका अवसरमा कार्यक्रम राखिएको थियो । राष्ट्रिय बा’घ संरक्षण समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि थिए । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व वनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपालका लागि भा’रतीय राजदूत, नेपालका लागि र’सियाका कार्यवाहक राजदूत लगायत अतिथि थिए । बिहान साढे १० बजे सुरू भएको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा ठीक समयमै पुगेका थिए । कार्यक्रमस्थलमा उनले नेपालमा पाइने बा’घको अ’वलोकन समेत गरे ।
कार्यक्रमका वक्ताहरूमध्ये देउवाको बोल्ने पालो अन्तिममा रहेको थियो । उनी अघि पूर्वप्रधानमन्त्री नेपाल र त्यसअघि नेपालका लागि भारतीय राजदूत विनय’मोहन क्वात्राले बोलेका थिए । राजदूत क्वा’त्राले बोल्ने क्रममा झ्या’प्प बि’जुली गयो । उनले अँध्या’रोमै माइकबिना भाषण टु’ङ्ग्याए । एकछिनपछि जे’नेरेटरबाट बि’द्युत ब्यवस्था गरियो तर मञ्चमा देउवाको मु’खमा पर्नेगरी बि’जुली बा’लियो । उनले अनुहारमा परेको बिजुलीको प्रकाश हातले छे’क्दै सो ब’त्ती ब’न्द गर्न भने । तर तुरुन्तै ब’त्ती ननिभा’एपछि प्रधानमन्त्री देउवा रि’साइरहेका देखिन्थे । अनुहारमा परेको ब’त्ती निभेपछि देउवा शान्त बनेका थिए ।रातोपाटी बाट साभार
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस