पूर्व युवराज पारस शाहले प्र’हरीलाई दु’र्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँ’केका शाहलाई प्रह’रीले रोकेर हेलमेट लगाउन आग्रह गरेको थियो । तर, शाहले ग’ल्ती स्विकार्नुको साटो प्रह’रीलाई दु’र्व्यवहार गरे । महानगरीय प्रह’री वृत्त महाराजगञ्ज र ट्राफि’क प्र’हरीले हेलमेट बिना उनलाई अगाडी बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए ! हेलमेट ल्याएपछि उनलाई सम्झाएर पठाइएको काठमाडौँका एसएसपी अशोक सिंहले बताए । ‘हेलमेट लगाउनुस् भन्दा धेरै बोलेपछि हामीले केही बेर होल्ड गरेका हौँ’ ट्रा’फिक प्रहरी महाशाखाका एक अधिकृतले भने–‘प्रहरीमाथि हतपात भएको अवस्था छैन तर, बोलीचाहिँ छु’द्र थियो ।’रातोपाटी बाट साभार
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस