१६ साउन, काठमाडौं । नेपाल बिद्यार्थी संघ कोटेश्वोर बहुमुखी क्याम्पसले, क्याम्पस प्रमुख संग विद्यार्थीका समस्या पटक-पटक राख्दा पनि कुनै चासो नदेखाएको र विद्यार्थीको अधिकार बि,परित बिभिन्न कार्यहरु गर्दै आएको , मन परि शुल्क अ,शुल्दै आएको, शिक्षामा भ्र’स्टा,चार गरेको हुनाले ने.बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसका बिद्यार्थी नेता बिशाल कोइरालाको नेतृत्वमा क्याम्पस प्रमुखलाई कालो मो,सो द,लेको कुरा हाम्रा सम्बादाताले जनाएका छन् । यसका साथै क्याम्पसका विद्यार्थीका सम,स्याहरुको समाधान गरि विद्यार्थीहरुको शैक्षिक यात्रालाई सहज तरिकाले अगाडी बढाउन ने.बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसले बिज्ञप्ति समेत जारी गरेको छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस