hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

एसईईको नतिजा यो मिति मा आउने

एसईईको नतिजा यो मिति मा आउने
एसईईको नतिजा यो मिति मा आउने
राजधानी पत्र August 1, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ । त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ ।

काठमाडौं । प्रयाःजसो नेताहरु भन्ने एउटा र गर्ने अर्को गर्छन् जसका कारण उनीहरुको हित हुने गरेको छ । पछिल्लो समय प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यो मामिलामा चतुर बनेका छन् ।उनले कार्यकर्ताको भावनाको सम्वोधन गर्न तोकिएको समयमा नै महाधिवेशन हुने भन्दै आएका छन् तर केन्द्रीय महाधिवेशन हुन एक महिनामात्र बाँकी हुँदासम्म निर्देशिका बनेको छैन । उनी निश्चित नै हुने गरी महाधिवेशन गर्ने भनेर भाषणा ठोकिरहेका छन् ।जान्नेबुझ्नेहरुले यसलाई देउवाको चालबाजीको रुपमा लिएका छन् । महाधिवेशन हुँदैन भन्दा कार्यकर्तामा आक्रोश हुने भएकाले पनि उनले त्यसलाई थामथुम पार्न महाधिवेशनको रटान लगाइरहेका छन् । कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेबाट इकाई अधिवेशन हुने भनिएको थियो ।

क्रियाशीलताको विवाद पनि मिलेको छैन । क्रियाशील सदस्यता छानबिन समितिले १२ गते अन्तिम नामावली पार्टी सभापतिलाई बुझाएको थियो । देउवा आफ्नो कार्यकाल लम्ब्याउनका लागि पनि विवाद छिटो मिलोस् भन्ने पक्षमा छैनन् । उनले जति धेरै टाढासम्म महाधिवेशन धकेल्न सकिन्छ त्यति नै आफूलाई फाइदा हुने भनेर सोच्दै आएका छन् । एकातिर देउवाको यो भनाई आएको छ भने अर्कातिर पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताको धर्ना जारी छ । परिस्थितिलाई थप जटील बनाउने र महाधिवेशन नगर्ने दाउमा देउवा लागेका हुन् कि भनेर सजिलै अनुमान लगाउन सकिन्छ । उनले सक्रियता देखाएर विवाद मिलाउने चासो देखाएका छैनन् ।महाधिवेशन भयो भने आफ्नो सभापति पद रहन्छ कि रहँदैन भन्नेमा देउवा अन्यौलमा छन् । महाधिवेशनबाट पनि सभापतिभन्दा ठूलो पद नआउने भएकाले देउवा सभापति छँदैछन् किन महाधिवेशन गर्छन् भन्ने पनि विश्लेषण हुन थालेको छ । महाधिवेशन गरेपछि पार्टीमा आन्तरिक द्धन्द्ध हुने र त्यसको असर आगामी स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पर्ने निश्चित नै छ त्यसैले पनि देउवालाई कुनै पनि अवस्थामा महाधिवेशन गर्न मन नभएको समाचारस्रोतले बताएको छ ।

उनी यी सबै निर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गर्ने दाउमा छन् । प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस ठूलो पार्टी हुने र सरकार बनाउने त्यसको नेतृत्व आफैंले गर्न पाउनेमा पनि देउवा ढुक्क छन् ।परिवर्तित विधान अनुसार सबै गुटको भागवण्डामा उनले नयाँ केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाएपछि पार्टीको वैधानिकताको प्रश्न नउठ्ने उनको भनाई छ । देउवाले जहिले महाधिवेशन भए पनि सभापति आफैं हुने सपना देखेका छन् । यदी कुनै कारणले उनले सभापति हार्ने अवस्था आयो भने त्यो उनको लागि दुःखदायी हुने भएकाले पनि देउवाले महाधिवेशन गर्ने सोच बनाएका छैनन् । उनले गुटका आधारमा पद बाँड्ने भएकाले पनि अरु सबै पक्षको चित्त बुझाएर उनले केन्द्रीय समिति घोषणा गर्दै निर्वाचन आयोगमा बुझाउने छन् ।

देउवा सरकामा भएकाले उनले अनेक जुक्ति लगाउन सक्ने छन् । देउवाका लागि निर्वाचन आयोगले समस्या पार्छ भि भन्ने हो त्यो पनि उनी प्रधानमन्त्री भइसकेपछि सजिलै मिलाउने छन् । कोरोना संक्रमण बढ्दै गएकाले उनले लकडाउनको घोषणा गरिदिए भने पनि महाधिवेशन नगर्नका लागि अर्को सजिलो हुने छ ।अरुलाई पनि सभापति जितिन्छ भन्ने ग्यारेण्टी नभएकाले हार्ने महाधिवेशनमा किन जानु भन्ने लागेको छ । विधान अनुसार देउवा अब एक पटकभन्दा सभापति उठ्न पाउने छैनन् । अहिलेको कार्याकाल लम्ब्याउँदा झण्डै उनको कार्यकाल दुई वर्ष बढी हुने छ । अनलाइन मार्गबाट

  • #एसईईको नतिजा यो मिति मा आउने

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑