१७ साउन, काठमाडौँ । बिद्यार्थीहरुकै हक हितको लागि आवाज उठाउदै गर्दा पनि ने.बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसका सभापति संजय बुढाथोकी माथी सबै बिद्यार्थी संगठन बि’रोधमा लागिपरेका छन् । लामो समय अघि देखि नै क्याम्पस प्रमुखलाई बिद्यार्थीहरुको समस्या राख्दै गरेपनि क्यामपस प्रशाशनले कुनै चासो नदेखाएकोले हिजो क्याम्पस प्रमुखलाई बिद्यार्थी नेताहरुले का’लो मो’सो दली चे’तावनीका साथ् विद्यार्थीका मागहरु पुरा गर्न निबेदन गरेका थिए । तर बि’डम्बना आज त्यहि क्याम्पस प्रमुखले विद्यार्थीका मागहरु सहर्स स्वीकार गर्नुको सट्टा अखिल फो’र्स बोलाएर बिद्यार्थी नेताहरुको मोबायल फोन लु’टपाट गरि ५ जना बिद्यार्थी नेताहरु सन्दिप पराजुली,मौसम कार्की, आदर्श यादब, भरत साउद ,चन्द्र साउद लाइ गि’रफ्तार गरेका छन् ।
ने.बि संघ सभापति संजय बुढाथोकीका अनुसार क्याम्पस प्रशाशन लगायत , ने.बि संघ , अनेरास्ववियु , युथ फोर्स , क्रा’न्तिकारी जस्ता सबै बिद्यार्थी संगठन मिलि बिभिन्न ष’ड्यन्त्र र जा’लझे’ल रची सभापति संजय बुढाथोकिको छबि माथी कालो दा’ग लगाउन खोजेका छन् । तर जस्तो सुकै ष’डयन्त्र रचे तापनि बिद्यार्थीहरुकै हक हितको लागि सदाबहार कदम चाल्ने प्रतिबद्दता सभापति संजय बुढाथोकीले राजधानी पत्र संगको कुराकानीमा भनेका छन् ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस