गायन रियालिटी सो द भ्वाइस अफ नेपालको चालु सिजनका अन्तिम प्रतिस्पर्धी छानिएका छन् । शुक्रबार सम्पन्न सेमीफाइनलबाट अन्तिम चार प्रतिस्पर्धी छनौट भएका हुन् । चारजना कोचको तर्फबाट एक-एक प्रतिस्पर्धी फाइनल प्रवेश गरेका हुन् । टीम दीप श्रेष्ठबाट आर्यन तामाङ, टीम प्रमोद खरेलबाट किरण गजमेर, टीम राजु लामाबाट तारा श्रीश मगर र टीम तृष्णा गुरुङबाट ज्वाला राई छानिएका हुन् । यी चारजनाबीच फिनाली हुनेछ र तीमध्ये एक सिजनका विजेता हुनेछन् गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट ४ प्रतिस्पर्धी छानिएका छन्। शुक्रबार भएको सेफिफाइनलबाट चार जना कोचका १-१ जना प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन्। फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, टीम राजुबाट तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनलमा प्रवेश गरेका छन्। धेरै भोट पाएको आधारमा आर्यन टीम दीपबाट अन्तिम ४ मा प्रवेश गरेका हुन् भने तारा टीम राजु तथा ज्वाला टीम तृष्णा र किरण टीम प्रमोदबाट अन्तिम ४ मा प्रवेश गरेका हुन् । कस्ले जित्ला उपाधी यसको लागी चाहिँ हामिले केहि दिन अरू पर्खनै पर्ने हुन्छ
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस