काठमाडौं, १६ साउन । जनता समाजवादि पार्टीका केन्द्रिय सदस्य आङकाजि शेर्पाले पारस शाहलाई तत्काल प क्राउ गरेर कार वाही गर्नु पर्ने माग गरेका छन । नत्र जनाताले जहाँ भट्यो त्यहीबाट घो क्रे ट्यग लगाएर समात्ने बताए । पारस शाहले हिजो साझा मापासे गरेर बिना हेलमेट मोटरमाइकलमा चलाउँदा प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीलाई हातपात गरेका थिए ।पारस शाहलाई ग जेडीको उपनाम दिदै आङकाजि शेर्पा भन्छन, कानुन सबैलाई बराबर हो त्यसैले त्यो पारस शाह भन्ने ग जेडीलाई प्रहरीले का रवाही गर्नु पर्थो ।
जुन प्रहरीले पासर शाह हो भन्ने थाहा पाउँदा पाउँदै साहस देखाएर हातमै समातेर नियन्त्रण गर्न खोज्यो उनलाई फुलमाला लगाएर धन्यवाद दिनुपर्ने बताए।मापासे गरेर बिना हेलमेट मोटरसाइकल कुदाउने पारस शाहलाई प्रहरीले केही समयको लागि भएपनि नियन्त्रणमा लिएर कानुनको पालना गराउन प्रयास गरेको बताए ।
दैनिक न्यूज नेपालसंगको विषेश कुराकानीको क्रममा उनि भन्छन, पारस शाहले तिन वटा अ पराध गरे पहिले हेलमेट बिना मोटरसाइकल कुदाउन, दोश्रो मा पासे गरेर मोटरसाइकल चलाउनु, तेश्रो ट्राफिक प्रहरी माथि हात पात, यस्तो कार्य सर्वसाधरणबाट भएको भए ट्राफिक प्रहरीले कारवाहीसंगै बिगतमा कु ट पि ट पनि हुने गरेको बताए ।पारस शाहलाई तत्काल प क्राउ गरेर हि रासतमा राखेर छानबिन गनुपर्ने र कम्तिमा पनि ३,४ वर्ष जे ल सजाय हुनुपर्ने माग गरेका छन । अब पनि फेरि यस्तो हर्कत गरे आफै नेतृत्व गरेर प क्राउ गरेर हत कडि हालेर हि रासतमा पुर्याउने चे तावनी समेत दिएका छन ।दैनिक न्युजबाट
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस