१८ साउन, काठमाडौँ । लामो समय अघि देखिनै बिद्यार्थीहरुको स’मस्याहरु लिएर क्याम्पस प्रमुख संग बिभिन्न माग गर्दा क्याम्पस प्रशाशनले मागहरुको सम्बोधन नगरेकोले बिद्यार्थीहरुले क्याम्पस प्रमुखलाई कालो मो’सो दलेका थिए । कालो मो’सो दले लगत्तै क्यामस प्रमुखले युथ फो’र्स लगाएर बिद्यार्थीहरु माथी दा’दागिरी देखाई ने बि संघका नेताहरुको मोबायल फोन लु’टपाट र गिरफतारी गराएको हुनाले बिद्यार्थीहरुले क्याम्पस प्रमुखको अफिसमा आज ताला लगाएका छन् । बिद्यार्थीहरुको मागहरुको सम्बोधन गर्नुको सट्टा क्याम्पस प्रशाशन बिद्यार्थी बि’रुद्ध लडिरहेको कुरा ने बि संघ कोटेश्वोर क्याम्पसका सभापति संजय बुढाथोकीले जनाएका छन् । सभापति बुढाथोकीका अनुसार उनीहरुलाई क्याम्पस संग कुनै गुनासो नरहेको तर प्रशाशन भित्रको दा’दागिरीको बि’रोधमा उत्रिएको कुरा खुल्न आएको छ । क्याम्पस प्रशाशनले बिध्यार्थिहरुमाथी राजनीति गरेको, बिभिन्न शैक्षिक शुल्कमा भ्र’स्टाचार गरेको खुल्न आएको छ । क्याम्पस प्रमुख बनेर क्याम्पस प्रमुखको भूमिका बिर्सिएका क्याम्पस प्रमुखलाई आफ्नो पद बाट रा’जिनामा दिन समेत द’बाब दिएको कुरा सभापतिले बताएका छन् । क्यामपस प्रशाशनले जस्तो सुकै कदम चालेपनि बिधार्थिका मागहरु पुरा नहुन्जेल सम्म आफु पछि नहट्ने र यस्तो लु’ट्तन्त्रको बि’रोधमा लागिरहने कुरा सभापतिले राजधानी पत्र संगको कुराकानीमा भनेका छन् ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस