बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ मीनाक्षी अम्मान मन्दिर मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ।
४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमामूर्तिकला र चित्रित छन्।र यो पनि पढ्नुहोसथाइल्याण्डमा बस्दै आएका नेपाली भिक्षु सुगन्धको पहलमा थाई ।
राजपरिवारले नेपाललाई एक जहाज स्वास्थ्य सामग्री पठाएका छन् । थाइल्यान्डका राजा महाबलिरालङ्कन फाबजिर कलाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातीले व्यक्तिगत रुपमा कोरोना संक्रमणविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् ।
सुख, शान्ति छाओस् भनेर हामी घरमा भगवानको पुजाअराधना गर्छौं । शान्ति शक्ति र मुक्तिका लागि हामी विभिन्न शक्ति पीठहरुमा धाउने रभगवान को दर्शन गर्ने गर्छौँ र आशिर्वाद पनि लिन्छौँ भगवानको कृपाले हाम्रो मनोकांक्षा पुर्ण हुने विश्वास राख्छौं ।
त्यसैले हामीले घरमा पनि विहान बेलुकी पुजा आरधाना गर्छौं ।
हरेक पुजाको सुरुवात गणेश भगवानबाट वा कुल देवताबाट गरिन्छ हामीले घरमा पुजाआरती गर्दा त्रुटी भयो भने फल प्रप्त हुँदैन कुनै-कुनै देवी देवताको फोटो र मूर्तिहरु पनि ।
घरमा राख्नु अशुभ मानिन्छ लोकपथ डटकमले एजेन्सीको सहयोगमा कुन-कुन देवी देवताको मूर्ति घरमा राख्दा अशुभ हुन्छ भन्नेबारे केही जानकारी तयार पारेको छ ।
१. नटराज भगवान शिवाजीको नृत्यकला प्रस्तुत गरिएको रुप हो । शिवजीले ताण्डप प्रस्तुत गरिरहेको मूर्ति वा तस्वीर भुलेर पनि पुजा कोठामा वा घरमा राख्नु हुँदैन । यसले घरमा विभिन्न किसिमका संकटहरु निम्त्याउँछ ।
२.काली : हिन्दु देवी पार्वतीको भयड.कर रुप हो काली क्रोध अवस्थाको महाकालीको मूर्तिले घरमा नकारात्मक शक्ति प्रवाह गर्छ । परिणाम स्वरुपमा घरमा कलह, दुःख, कष्ट र पारिवारीक संकट आउँछ । त्यसैले महाकाली शक्ति वा फोटो घरमा राख्नु हुँदैन ।
३.मुङ माला लगाएको महाकालीको फोटो घरमा राख्नुभयो भने तपाईको बच्चाको दिमागमा नकारात्मक उर्जा प्रवेश गर्छ । उनिहरुमा नकारात्मक सोच भरिन सक्छ । त्यसैले कहिल्यै पनि खप्परको माला लगाएको मुर्ति पनि घरमा नरनख्नुहोस् ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस