काठमाण्डु, साउन– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भोली बस्ने स्थायी कमिटीको बैठकबाट माधव समूहसँग वा’रपार हुने बताएका छन् ।शुक्रबार पा’र्टी कार्यालयमा साउन १५ का अवसरमा खीर खुवाउने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पोखरेलले शुक्रबार बेलुकासम्म पर्खिने र नभए शनिबार बस्ने स्थायी कमिटी बैठक बसेर अघि बढ्ने घो’षणा गरे ।
‘सम्भवत आज बेलुकासम्म केही कुराहरु होला, त्यसपछि अव धेरै प्रतिक्षा गर्नु उचित हुदैन भन्ने मेरो बुझाइ छ’, महासचिव पोखरेलले एकता प्रशंगमा भने, ‘भोली बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।’उनले बैठकबाटै अव कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताए ।
काठमाण्डु, १५ साउन– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भोली बस्ने स्थायी कमिटीको बैठकबाट माधव समूहसँग वार’पार हुने बताएका छन् ।शुक्रबार पा’र्टी कार्यालयमा साउन १५ का अवसरमा खीर खुवाउने कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पोखरेलले शुक्रबार बेलुकासम्म पर्खिने र नभए शनिबार बस्ने स्थायी कमिटी बैठक बसेर अघि बढ्ने घो’षणा गरे ।
‘सम्भवत आज बेलुकासम्म केही कुराहरु होला, त्यसपछि अव धेरै प्रतिक्षा गर्नु उचित हुदैन भन्ने मेरो बुझाइ छ’, महासचिव पोखरेलले एकता प्रशंगमा भने, ‘भोली बस्ने स्थायी कमिटीको बै’ठकबाट वारपार हुन्छ ।’उनले बै’ठकबाटै अव कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताए । विस्व दैनिक बाट साभार
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस