काठमाडौं । अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रिय’पात्र ।पुर्बेली लबजमा क्या’मेरामा बोलेर लाखौको मनमा बसेका सयौलाई सहयोग गरेका व्यक्ति हुन् युटुबर भाग्य न्यौपाने ।ताप्लेजुंग मा २०४९ सालमा जन्मिएका भाग्य न्यौपाने आफ्नो कर्मले लाखौको मनमा बसे हजारौलाई सहयोग गरे र धेरैको भाग्य बनाए ।मलेसियामा पुगेका भाग्यलाई नेपा’ल मै फर्किएर केहि गर्ने आट जाग्यो अनि मलेसियाबाटै शुरु गरे तात्ता’तो खबर डट कम । तात्तातो खबर डट कममा उनले नेपाली समाचारहरु पोस्ट गर्ने थाले ।
अनि उनीले निधो गरे अब नेपाल फ़र्किएरै केहि गर्छु।नेपाल आएपछि शुरुमाहास्यक’लाकार किरण केसीको अन्तरबार्ता लिएर तात्तातो खबर युटुब च्यानलमा सार्बजनिक गरे । त्यो भिडियो निकै भाइरल भयो ।पत्रकारितामा कुनै अध्यन नगरेका भाग्य न्यौपानेलाइ यो क्षेत्रमा लागि रहन त्यहि भिडियो कोशे ढुंगा साबित भयो ।युट्युबमा अन्तर्वार्ता लिए’र उनि सेलिब्रेटी नै बनेका छन । निरन्तर कर्म गर्दै गएका भाग्य न्यौपानेको भाग्य भने युट्युबले नै चम्काइदिययुट्युबमा अन्तर्वार्ता लिए’र उनि सेलिब्रेटी नै बनेका छन ।
निरन्तर कर्म गर्दै गएका भाग्य न्यौपानेको भाग्य भने युट्युबले नै चम्काइदियो।समस्यामा परेका तर हाइ’लाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन समय दिइरहे ।केही वर्षयता नाम र दाम दुवै भाग्य पछिल्लो समय समाजसेवामा पनि जोडिए । जसकारण भाग्यका फ्यान दिनानुदिन बढ्दै गए ।झापा पुगेर उनले अहिलेका बाल’गायक अशोक दर्जीको अन्ततर्वार्ता लिएका थिए । त्यसपछि अशोक दर्जी पनि एकाएक चर्चामा आए । भाग्य न्यौपानेले ल्याएका धेरै भिडियो अन्तार्वार्ता चर्चित बने ।
भाग्यले अन्तर्वार्ता ल्या”उन शुरु गर्दायस्ताविषयवस्तु मिडियाको नजरमा पुग्दैनथे । ‘भुइँचालो जाँदा होस् या अरु बेला मैले त्यस्तै समाजमा पछि परेका कथालाई पात्र बनाए, कतिले त अन्त’र्वार्ताकै कारण सहयोग पनि पाए ।अहिले त भाग्य न्यौपानेले जस्तो नयाँ पात्र र विषयको खोजी गरेर अन्तर्वार्ता लिने चलन नै बसेको छ ।उनले कति बिरामीलाई भेटेर आफूले सहयोग गरेको र कतिको लागि सहयोग जुटाए । अहि’ले चर्चित बनेका अशोक दर्जीको अन्तर्वार्ता लिन उनी झापाका विभिन्न स्थानमा पुगेका थिए । निरन्तर रुपमा सक्रिय भएर समाजका प्रतिभाको खोजी गरिरहेका भाग्य न्यौपाने अहिले गुमनाम छन् ।
कोइ बिरामी परे होस् चा’हे कोइ खान नपाए होस् उनि सहयोग लिएर पुग्थे ।कतै नया प्रतिभा भेटीए क्यामेरा लिएर पुगी हाल्थे ।तर केहि महिना यता भाग्य कहिँ कतै देखिएका छैनन् ।उनको निगरानीमा चलाइएको भनिएको सोसि’यल न्युज नेपालमा भने समाचार वाचन गरेर निरन्तर भिडियोहरु आइरहेका थिए । त्यसमा समेत एक महिनादेखि कुनै भिडियो छैनन् । झण्डै साढे ५ लाख फलो’अर्स रहेको फेसबुक अकाउण्टबाट समेत उनले कुनै पोष्ट नगरेको एक महिना भएको छ ।
उनी कतै पक्रा’उ त परेनन् भन्ने शं’का छ ।लाखौको मनमा बसेका हजारौलाई सहयोग गरेका भाग्य न्यौपाने विजय शाहीको भिडियो सार्बजनिक गरेपछी भने केहि बिबादित बनेका थिए ।’त्यस्तो नेपालका चर्चित पत्रकार ऋषि धमलाले पनि मेमोरी किङ्ग भने चिनिने विजय शाहीको अन्तर्वार्ता लिएका थिए । उनी भाग्य न्यौपाने कहाँ हराए । अहिले सबैको खोजीको विषय बनेको छ ।news21nepal.com
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस