देख्दा मात्रै पनि गु’ड लक हुने १९० बर्षको कछुवा जुन अहिले सम्मको जिवित सबैभन्दा जेठो जीव, जसले पूरा पढेर सेयर गर्छ उसकाे दिन शुभ रहने ! कछुवा’लाई भाग्यको प्रतिक मानिन्छ ।
बिहान उठ्ना’साथ कछुवा देख्न पाईयो भने त्यो दिन पूर्ण रुपमा सफल हुन्छ भन्ने विश्वास रहेको छ । त्यही भाग्यको प्रतिक कछुवा मात्र यस्तो प्राणी हो वि’श्वमा सबैभन्दा धेरै आयु भएको जनवार नै यही हो ।
अहिले हामी’ले यहाँ देखेकाे कछुवा १ सय ९० बर्षको भयो जुन कछुवा सन् १९३२ मा जन्मेको हो । तत्कालिन रानी भिक्टोरियाको राज्याभिषेकको ठिक ५ बर्ष अ’गाडी जन्मिएको कछुवाको नाम हो जोनाथन टोर्टोइज ।
यसलाई आ’जसम्मकै सबैभन्दा पुरानो जीवित भूमि जन्तु (जनावर) भनेर चिनिन्छ । कछुवा-कछुवा जल र स्थल दुईटै ठाँउमा बस्न सक्ने एउटा उभयचर जीव हो ।
प्रकृतिको सर्वाधिक पु’रानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ । बितेका २० करोड वर्षमा जलवायु परिवर्तन का वाबजुद अहिलेसम्म पनि आफूलाई सुरक्षित राख्दै आएको छ ।
उभयचर प्रा’णीमा पर्ने कछुवा निकै लामो समय सम्म बाँच्ने प्राणी हो । प्रकृतिमा मानिसको भन्दा दोब्बर आयु अर्थात् डेढ सय वर्षसम्म बाँच्न सक्ने प्राणी कछुवा बाहेक अर्को छैन ।
कछुवाको प्र’कार तथा पाइने स्थान-कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ । ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ । अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दु-र्गन्ध-को भाँ-डो नै भनिन्छ । उनीहरू अलिकति ख-तराको सङ्केत पाउने वित्तिकै शरीरबाट पसिनाले भिजेको मोजाबाट आउनेभन्दा पनि यति ब’ढी क-डा दु-र्ग-न्ध छोडछन् कि शत्रुहरू त्यतैबाट भाग्न बाध्य हुन्छन् ।
कछुवा सिधा’सादा र केही पनि नगर्ने खालका हुन्छन् तर उनीहरूमध्ये केही प्रजातिका कछुवा यति ख- तरना- क प नि पाइएका छन् कि ज्या- नै लि- ने ग- री ह- म- ला ग- र्न’ पनि बेर लगाउँदैनन् । कछुवाको दाँ-त हुँदैनन् तर यसको ओठ जस्तो चुचोको भित्री भागमा आ- रो जस्तो दा-ना हुने गर्दछ जसले गर्दा स’मुद्रमा पाइने एक किसिमको घडियाली कछुवा निकै घा- त- क हु- ने गर्दछन् ।
यसैगरी अर्को एक वि’शेष प्रजातिको कछुवा अफ्रिकी मुलुकमा पाइन्छ । चेप्टो आकृतिका देखिने यी कछुवा अलिकति ख-त-राको सङ्केत पाउनासाथ शारीरिक संरचनाको फाइदा लिएर च- ट्टा- नको सानो प्वालबाट भित्र छि’र्छन् र आफूलाई सुरक्षित गर्दछन् । उनीहरूलाई श- त्रु जीवले पहिले त देख्नै सक्दैनन् देखिहाले पनि उनीहरूले आफ्नो शरीरलाई यसरी फुलाउँछन् कि उसले बा’हिर तान्नै सक्दैनन् ।
कछुवालाई मुख्यतः तीन भाग’मा बाँडेर अध्यायन गर्ने प्रयास गरेका छन् । यसमध्ये पहिलोमा समुद्री -टर्टल- कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा -टेरापिन- र तेस्रो जमीनमा पा’इने कछुवा -टारटायस- पर्दछ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस