काठमाडौँ ३१ । समाज सेवामा निरन्तर लागिरहने नेपाली युवाहरुका ढुकढुकी तथा बिद्यार्थी नेता मनिस चुहान नेपाली कांग्रेस तरूण विभाग , सामाजिक संघ संस्था समन्वय समितिको सदस्यमा चयन भएका छन् । नेपाली कांग्रेस तरूण विभाग ,सामाजिक संघ संस्था समन्वय समितिको सदस्यमा चयन भए लगतै नेपाल तरुण दल महाधिवेसन प्रतिनिधी तथा युवाहरुका ढुकढुकी युवा नेता उमेश गुरुङ , ने.बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसका इकाई सभापति संजय बुढाथोकी , ने.बि संघ कोटेश्वोर क्याम्पसका पुर्व इकाई सभापति बुद्ध पन्थीले बधाई तथा सुभकामना दिएका छन । यसका साथै उनका अन्य साथीभाई तथा शुभ चिन्तकहरुले समेत बधाई तथा सुभकामना दिएका छन् । उनको कार्यकाल सफल रहोस र सधै भरि यसरी नै समाज सेवामा सक्रिय रही राजनीतिक यात्रा अगाढी बढोस यहि कामना छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस