काठमाडौँ ३१ । बिश्वो व्यापीरुपमा फैलिरहेको कोरोनाको लहरलाई मध्यनजर् गर्दै नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि तथा युवा नेता उमेश गुरुङ्गको नेतृत्वमा कोटेश्वोरमा माक्स वितरण गरिएको छ । सामाजिक कार्यमा निकै नै सक्रिय देखिने महाधिवेशन प्रतिनिधि तथा युवा नेता उमेश गुरुङ्गले कहिले ट्राफिक प्रहरीलाई पीपीई,सेनिटाइजर वितरण गर्दै आइरहेका छन् भने कहिले माक्स । लकडाउनको बेलामा अप्ठ्यारोमा परेका हजारौ व्यक्तिहरुलाई निस्वार्थ रुपमा आर्थिक सहयोग देखि लिएर हरेक मनकारी सहयोग गर्दै आइरहेका छन् । यस्तो जटिल परिस्थितिको बेलामा सहयोग नगरे कहिले गर्ने त् ? भनेर महाधिवेशन प्रतिनिधि तथा युवा नेता उमेश गुरुङ्गले उदारणीय कार्य गर्दै आइरहेका छन् । उनको यो सानो प्रयासले हजारौ व्यक्तिहरुलाई मदत पुगेको देखिन्छ। हेरौ केहि आजका तस्बिरहरु
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस