एजेन्सी: तालिबानले अफगानिस्तानमा विजय हासिल गरेपछि महिलालाई जिउँदै जलाउने, तालिबान ल डाकूसँग विवाह गर्नका लागि बाध्य तुल्याउने तथा विदेशमा यौनदासी बन्नका लागि कफिनमा राखेर पठाउने गर्न थालिएको दाबी स्थानीयहरूले गरेका छन्। बिहीवार एकजना महिलालाई तालिबान ल डाकूहरूले जि उँदै ज लाएर मा रेको नाजला अयूबी नामक पूर्व अफगान न्यायाधीशले बताइन्। उनीहरूले महिलालाई खाना पकाउन बा ध्य पारेका थिए। त्यो खाना उनीहरूलाई म न परेन।
अयूबीले स्काई न्युजलाई बताएअनुसार, अन्य महिलालाई कफिनमा राखेर विदेश पठाइँदैछ। तिनीहरूलाई विदेशमा यौ नदासी बनाइनेछ। त्यस्तै अफगानिस्तानका अल्पसंख्यक समुदायलाई निर्मम या तना दिएर मा रिएको अनि अंगहरू निकालिएको खबर पनि आएका छन्। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले प्रतिशोधपूर्ण कारवाही नगरिने भने पनि त्यस्तो केही पनि गरिएको छैन। पश्चिमी मुलुकलाई सहयोग गर्ने मानिसलाई मार्नका लागि तालिबान लडाकूहरूले घरघरमा गएर खोजी गरिरहेका छन्।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस