८ भदौ, काठमाडौं । कोटेश्वोर बहुमुखी क्याम्पसका इकाई सभापति संजय बुढाथोकी , नेपाल तरुण दलका कोषाधक्ष्य योगेश श्रेष्ठलाई रामेछाप गोकुलगंगा २ ठोसे बाट नेपाल प्रहरीले नियन्त्रणमा लिई जिल्ला कार्यालय मन्थली लगिएको कुरा हाम्रा समाचारदाताले जनाएका छन् । साथै मन्थली १२ का युवा नेता सुमन अधिकारी काठमाडौँ तिनकुने बाट प’क्राउ परेका छन् । प’क्राउ परे लगतै बिना शर्त उनीहरुको रिहाइको लागी ने बि संघ कोटेश्वोर क्याम्पस र नेपाल तरुण दलका युवा नेताहरुले संयुक्त रुपमा आवाज उठाएको छ ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस