हामी सबै आफ्नो जीवनमा सफलता चाहान्छौ । सबैलाई जित्न चाहान्छौ । आफ्ना ईच्छा र चाहानाहरु पूरा गर्न चाहान्छौ । हाम्रा हर प्रयास र गतिविधिहरु कुनै न कुनै क्षेत्रमा, कुनै न कुनै ठाउँमा र कुनै न कुनै कुरामा सफलता प्राप्त गर्ने नै हुन्छन ।
१. सपना साँचो हुनका लागि सपना देख्न जरूरी छ । अब्दुल कलाम
२. तिनीहरू जसले महान् सपना देख्दछन्, उनीहरूको सपना अवश्य पुरा हुन्छ । अब्दुल कलाम
३. साना सपनाहरू नदेख्नुहोस् तिनमा मानव हृदय हल्लाउने कुनै ताकत हुदैन । गोथे
४.तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् । मार्क ट्वेनं
५.सपना हिजोको प्रश्नका लागि आजको उत्तर हो । एडगर केसी
६. महान् जीवनका लागि महान् सपना आवश्यक छ । एनिस निन
७. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ । नेल्सन मण्डेला
८. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ । कोलिन पावेलं
९. असफलताका दुइ कारण छन् ९ एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु । जोन मेसनंं
१०. साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् । जोन अफ आर्क।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस