१७ भदौ काठमाडौँ नेपाल बिद्यार्थी संघ कोटेश्वोर बहुमुखी क्याम्पसका इकाई सभापती संजय बुढाथोकी र नेपाल तरुण दल रामेछापका कोषाधक्ष्य योगेश श्रेष्ठलाई केहि दिन अघि देखिनै बिभिन्न झुटा मु,द्धा लगाई फ,साउन खोजिएको थियो । उनीहरुलाई रामेछाप गोकुलगंगा २ ठोसे बाट नेपाल प्रहरीले नि,यन्त्रणमा लिई जिल्ला कार्यालय मन्थली लगेको थियो । केहि दिनको हि,रासत पछि उनिहरु रि,हा भइसकेका छन । भनिन्छ अ,सत्य माथि सत्यको जहिले पनि जित हुन्छ, हो यसरीनै अ,सत्यमाथि सत्यको जित गर्दै उनीहरु सम्मानका साथ् रिहा भएका छन् ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस