काठमाडौ । संखुवासभाको मादी गाउँपालिका १ मा एकै परिवारका ६ जनाको मृ त्यु भएको घ टनामा प्रहरीले प्रारम्भिक अनुसन्धानवाट खुलेका कुरा सार्वजनिक गरेको छ । यस अघि घ टनामा धा रि लो ह ति या र प्रयोग भएको बताइएको थियो । तर अनुसन्धानले भने फरक देखाएको छ । प्रहरीले अनुसन्धानवाट चि र्पट, दाउरा वा काठको प्रयोग भएको हुनसक्ने जनाएको छ ।
श वको प्रकृति हेर्दा त्यस्तो देखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई लखेटेको देखिएको पनि प्रहरीको भनाई छ । अनुसन्धानबाट त्यस्तै देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनकुमार राईले जानकारी दिए ।
‘शुरुमा का टे को भन्ने थियो‚ तर पछि अनुसन्धान गर्दै जाँदा त्यस्तो देखिएन‚’ उनले भने । चि र्पट, दाउरा वा काठ तथा कुनै गह्रुङ्गो खालको फलामको वस्तु प्रयोग भएको हुनसक्ने देखिएको छ ।’
आइतबार राति मादी( १ मा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको श व फेला परेको हो । ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको श व छरिएको अवस्थाा फेला परेको हो ।
घरैमा रहेका ९० वर्षका तेजबहादुरका बुबा भने जी वि तै छन् । कान कम सुन्ने र आँखा पनि कम देख्ने उनले आफू साँझमै खाना खाएर सु ते को र घ टनाबारे केही थाहा नपाएको बताएका छन् । घ टनाको बारेमा अनुसन्धान गर्न सिआइबीको टोलीसमेत विराटनगर आइपुगेको छ भने डिएसपी रुकमबहादुर कुँवरको कमान्डमा ५ जनाको टोली घ टनास्थलतर्फ हिँडेको प्रहरीले जनाएको छ ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस