२५ भदौ, काठमडौं । पपुवा न्यु गिनी (पीएनजी) विरुद्धकाे दाेस्राे खेलमा पहिले ब्याटिङ गर्ने भएकाे छ ।
ओमानकाे अल अमरेत मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ राेजेकाे हाे । यसअघि पहिलाे खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेकाे थियाे ।
नेपालले पहिलाे पटक आज डे नाईट ओडिआई म्याच खेल्न लागेकाे हाे ।
नेपाली टिममा आज ३ खेलाडी परिवर्तन गरिएकाे छ ।शरद भेषावकर,आरिफ शेख र पवन सर्राफकाे स्थानमा विनाेद भण्डारी, करण केसी र सुशन भारी खेल्दैछन् ।
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस