काठमाडौं । व्यनसायी रुक्म शमसेर राणाको नि..न भएको छ । शनिबार विहान उनको नि.. भएको हो ।
उनी डाबर नेपालका एक मात्र एकमात्र नेपाली लगानीकर्ता थिए । साथै भारतका लागि राजदूत तथा २ पटकसम्म नेपाल राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष समेत रहेका थिए ।
राणाले राष्ट्रिय खेलकुद परिषद्को दुई कार्यकाल सदस्यसचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। त्यसयता नेपाल ओलम्पिक कमिटीमा पनि लामो समय नेतृत्व दिएका थिए । उनी अहिले पनि ओलम्पिक कमिटीमा मानार्थ अध्यक्ष छन् ।
उनले वि.सं. २०५० देखि वि.सं. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं. २०५५ सम्म उक्त पदमा रहेर काम गरेका थिए। उनको जन्म सन १९३६ मार्च १२ मा भएको थियो। कलकत्तामा जन्मिएका उनले दुन स्कुलमा अध्ययन गरेका थिए । उनी नेपाली कांग्रेसका संस्थापक सुवर्ण शमसेरका छोरा समेत हुन् । उनका ज्वाइँ अनिलकेशरी शाहका अनुसार राणाको आइतबार दाह,संस्कार गरिनेछ।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस