राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाबिहानै लामो भेटवार्ता भएको छ । बुधबार राति भेटवार्ता भएको स्रोतले जानकारी दिएको हो ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बुधबार राति ८ बजे शीतलनिवास पुगेका हुन्। राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच झन्डै दुई घण्टासम्म छलफल भएको स्रोतले जानकारी दिएको छ।
दुई जनाबीच एमाले पार्टी, संसद् बैठकलगायत समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको स्रोतले बताएको छ। ओली पूर्वी नेपालमा आयोजनामा भएको सभालाई सम्बोधन गरेर फर्किएपछि राष्ट्रपति भण्डारी भण्डारी शीतलनिवास छिरेका थिए । अनलाइन मार्गबाट
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस