hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

आत्मनिर्भर बनिसकेका वस्तुको आयात शुल्क बढाउन माग

आत्मनिर्भर बनिसकेका वस्तुको आयात शुल्क बढाउन माग
आत्मनिर्भर बनिसकेका वस्तुको आयात शुल्क बढाउन माग
September 19, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २० मिनेट

विराटनगर । मोरङका उद्योगीहरुले नेपाल आत्मनिर्भर बनिसकेका वस्तुको आयातमा लाग्ने भन्सार शुल्क बढाउन माग गरेका छन् । आयात प्रतिस्थापनको नीति कार्यान्वयनमा यसले सघाउ पुग्ने उनीहरुको भनाइ छ ।

शनिबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका पदाधिकारीहरुसँगको अन्तरक्रियामा उद्योगीहरुले यस्तो माग गरेका हुन् । उद्योगीहरुको भनाइमा समितिका पदाधिकारीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवको प्रमुख आतिथ्यमा मोरङ व्यापार संघले आयोजना गरेको उद्योग वाणिज्यको क्षेत्रका समस्या तथा समाधान विषयको अन्तरक्रियामा उद्योगी तथा व्यवसायीहरुको गुनासो सुनेपछि समितिका सभापति श्रीवास्तवले उत्पादनमा आत्मनिर्भर उद्योगहरुलाई प्रोत्साहन गर्न त्यस्तै तयारी वस्तुको आयात निरुत्साहन गर्न भन्सार महशुल बढाउनु पर्नेमा आफु सहमत रहेको उल्लेख गरे ।

उनले आफुले राजधानी र्फिकएपछि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई त्यस कार्यका लागि निर्देशन दिनेसमेत बताए । उनले खाद्यान्न उद्योग, विस्कुट उद्योग, चप्पल उद्योग, लगायतका उद्योगहरुको उत्पादनले नेपाली उपभोक्तालाई पुगिरहेकाले बाहिरबाट मगाउनु पर्ने अवस्था नरहेको उल्लेख गर्दै बंगलादेशबाट अनियन्त्रित रुपमा आइरहेको जुसको भन्सार शुल्क बढाएपछि आउन छाडेको प्रसंग उल्लेख गर्दै आत्मनिर्भर उद्योगलाई प्रोत्साहन गरिनुपर्नेमा आफू सकारात्मक रहेको श्रीवास्तवले बताए ।

मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नविन रिजालले संसदीय टोलीलाई स्वागत गर्दै पछिल्लो समय कोभिडका कारण थला परेका उद्योगहरुलाई चलायमान बनाउन सरकारले ल्याएको मौद्रिक नीति र आर्थिक विधेयकको कार्यान्वयनमा जोड दिए । उनले सरकारले पछिल्लो पटक स्टिल उद्योगहरुमा लागि गरेको नीतिले सिमित उद्योगहरु नाफामा जाने र धेरै उद्योगहरु बन्द हुने अवस्था पुग्नु दुखद भएको पनि बताए । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदिप मुरारकाले स्टिल उद्योगका लागि सरकारले गरेको निणर्यलाई स्वागत गरे ।

उनले अन्य उद्योगले पनि बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी सरकारले मौका दिनु पर्ने बताए । उनले खाने तेलको अन्तराष्ट्रिय बजारमा मूल्य बृद्धि भएका कारण नेपालको बजारमा पनि खानेतेलको मूल्य बढेको बताए ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष कृष्ण अग्रवालले विद्युतको अनियमितताले उद्योगीहरु पीडित बनेको र उद्योगका बोइलरबाट उत्पादित बिजुली सरकारले किनिदिनु पर्ने माग गरे । मोरङ ब्यापार संघका उपाध्यक्ष विकास वेगवानीले यस अघिको सरकारका अर्थमन्त्रीले चकलेटलाई भन्सार छुट दिदा गहँुमा भन्सार थप गरिदिएकाले आम सर्बसाधरणले बिहान बेलुका खाने रोटी मंहगो बनाइदिएको उल्लेख गरे । गहँुमा लाग्दै आएको ड्यूटी हट्नु पर्ने माग उनले गरे ।

संघका बरिष्ठ उपाध्यक्ष अनिल शारडाले अर्थमन्त्रीले ल्याएको संशोधित बजेटमा स्टिल उद्योगका लागि गरिएको कच्चा पदार्थमा दिइएको छुट र बिलेटमा अन्तशुल्क थपिदा अर्थमन्त्री औद्योगिकीकरणको पक्षमा कि विपक्षमा भन्ने दोधार भएको उल्लेख गरे । ८ वटा स्टिल उद्योगले ल्याउने स्पन्ज आइरन र स्क्राबमा भन्सार शुन्य र अन्तशुल्क पनि शुन्य गर्नु र २२ वटा उद्योगले ल्याउने एमएस ब्लेडमा भने अन्तशुल्क बढाउनुले एकै खाले उद्योगमा सरकारको दोहोरो नीति देखिएको उनले बताए । सरकारको यो निर्णणले सरकारलाई वार्षिक १० अर्बको क्षति पुगेको उनले दाबी गरे ।

उद्योगी अमित शारडाले नेपाली विस्कुट उद्योगहरु आत्मनिर्भर भएकाले भारतबाट आउने विस्कुट प्रतिबन्ध गरिनुपर्ने उल्लेख गरे ।लकडाउनका बेला भारतीय नाका बन्द हुँदा नेपाली विस्कुटले नेपालको माग धानेकाले आयात हुने विस्कुटलाई निरुत्साहन गरी नेपाली उद्योगलाई बचाउनु पर्ने माग राखे । कार्यक्रममा उद्योग वन पर्यटन मन्त्रालयका अधिकृत कृष्ण पौडेल, मजदुर युनियन जिफन्टका प्रदेश अध्यक्ष किशोर धमला, वन पैदावर उद्योग व्यवसाय महासंघका प्रदेश १ का उपाध्यक्ष बाबुराम घिमिरे समेतले आ–आफ्ना भनाइ राखेका थिए ।

  • #आत्मनिर्भर बनिसकेका वस्तुको आयात शुल्क बढाउन माग

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑