असोज ३, काठमाडौँ । संबिधान दिवशको उपलक्ष्यमा ने बि संघ कोटेश्वोर क्याम्पसका बिद्यार्थी नेताहरुले दिप प्रजवलनका साथ् साथै सुभकामना व्यक्त गरेका छन् । ने बि संघ कोटेश्वोर बहुमुखी क्याम्पसका इकाई सभापति संजय बुढाथोकीले सम्पुर्ण नेपाली जनताहरुलाई सुभकामना व्यक्त गरेका छन् । उनका अनुसार इतिहासकै राम्रो संबिधान नेपालको र यसको संरक्षण गर्नु पर्ने सुझाब पनि व्यक्त गरेका छन् । यसका साथै ने बि संघ कोटेश्वोर क्याम्पसका पुर्व इकाई सभापति बुद्ध पन्थीले पनि सुभकामना ब्यक्त गरेका थिए । उक्त कार्यक्रमका सल्लाहकार नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका उपाधक्ष्य उमेश गुरुङ्ग रहेका छन् ।
नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका उपाधक्ष्य उमेश गुरुङ्गले नेपाली आमा बुवा,दाजुभाइ, दिदि बहिनि सम्पूर्णलाइ एकमुस्ट रुपमा संबिधान दिवशको सुभकामना व्यक्त गरेका छन् । साथै ने बि संघ कोटेश्वोर क्याम्पसका अन्य बिद्यार्थी नेताहरु उपाधक्ष्य गोपाल बिस्ट , सह- सचिब मनिष दुलाल , पलस टु इकाई अधक्ष्य मौसम कार्की, तेञ्जिङ्ग वाइवा , बिराट कार्की, निरज खड्का, मनिष चौहानको पनि उपस्थिति रहेको थियो र सबैजनाले सुभकामना व्यक्त गरेका थिए ।
हेर्नुहोस केहि झलकहरु
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस