hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

कथा ‘दाइजो’

कथा ‘दाइजो’
कथा ‘दाइजो’
September 28, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

चर्को घामको राप छेक्न झ्यालमा आधा पर्दा खसाउदै लामो सुस्केरा लिदै कुर्सिमा बस्यो नालाताम्बी उ श्रीलंकाको तामिल हो ।रुप बर्णले स्यामल , उचाइ र कद भने अलि सालाखाला भन्दा बडिनै हो । नालाताम्बी लाई उसको तामिल भाषा बाहेक अङ्ग्रेजी कामचलाउ मात्र आउथो घामको राप उस्तै , त्यही माथी मनमा पिरोलो थपिएसी मानिसको शरीर कालो हुन बेरै लाग्दैन । उस्को अनुहारको भङ्गि लाइ हेर्दै मैले उस्लाइ अङ्ग्रेजीमा सोधे

म: के भो भाइ , निकै चिन्तित
देखिन्छसत सञ्चो भएनकी के हो
उसले मतिर नहेरिकनै अङ्ग्रेजीमा बोल्यो
नाला: होइन ,केहिनी भाछैन , त्यसै गर्मीले
आलस्य भाको मात्रा हो ।

उ घोसे मुन्टो लाएर नबोली झोक्राइ रह्यो । आज सदाको भन्दा भिन्न थियो ।अनुहारमा अनेकन सबाल जवाफहरु सल्बलाएका थिए ।मैले उसको मनोदसालाइ नियाल्दै अङ्ग्रेजिमा भने
म: हेर भाइ, मनमा कुराहरु गुम्साएर राख्नु
हुदैन , समस्या ,दुख साथीहरू लाई बाड्यो भने मन हल्का हुन्छ । ल भन के समस्या भो तलाइ।

उसले म तिर हेर्दै हल्का अनुहार बदलेर बोल्यो नाला . त्यस्तो जटिल त केहिनी होइन दाइ १
तर सानो कुरोले नि कहिनेकाही सारै चोट पार्दो रहेछ ।
उ पुनस्च चुप भो ।मैले फेरि उसलाइ गाली गरेझै गरि भने
म: हे कस्तो नाथु रछ भन्न भये भन नत्र मेरा
सामु आध्यारो नजर लाएर नबस।मलाइ मान्छेको अद्यारो नजर देखत घृणा लाग्छ ।ू
उसले मेरो नजर तिर हेर्दै भन्यो
नाला . आ दाइ १ तपाइलाइ सुनाएर केपो
फाइदा हुन्छर ।

मैले उसलाइ रिसाएझै गरि भने
म: ए त्यसो भये जानत बाहिरकी बिरालिलाइ
गएर सुना ,पाङ्दुरे मरा १ हेर भाइ सबै कुरामा फाइदै मात्र खोज्ने भयेत यो सन्सार चल्दैननी ।कतिपये कुराहरु फाइदाका लागि भन्दा पनि ब्याबहारका लागि महत्वपुर्ण हुन्छन ।हामिले आफना अनुभव ,दुख , सुख साटासाट गरियो भने त्यस्ले नया मार्ग तय गर्न, अर्थात भबिस्यको अनुभव को काम गर्दछ ।जुन अनुभव हाम्रो जिबनको लागि काम लाग्दछ ।ू उसले म तिर हेर्दै आबेसमा बोल्यो
नाला: यो मानिस जति खराब केही भयेन ।

पशु प्राणिमा पनि एउटा सदासयता हुन्छ ।एकले अर्काको सहयोग र माया गर्दछ तर मानिसमा यो सबै हराएर गएको छ ।मानिस नितान्त स्वार्थी भयेको छ ।केवल आफ्नो पेट को लागि मरिमेट्छ ।कसैको एक औश भलो चिताउदैन र एक पैसाको भलो गर्दैन ।
मैलेनी उसलाइ उसै ठाडो जवाफ दिए
म . आफ्नो पेट मारी मारिकन केका लागि
अर्काको भलो गर्न परोतनी रु त पनि त्यसै गर्न ,अरुले जसो गर्छन ।किन बडो महात्मा बन्नपरो तलाइ रु मुखमा माड छैन पिधमा घिउ रु हेर भाइ १ यस्ता बकम्फुस्से कुरा नगरेस चाहिदो र बयाबहारिक कुरा गर ।सित्तिमा टाउको दुखाउने काम नगर ।स्वार्थी नभैकन , लोभ नगरिकन सबै कुरा आकासबाट खसिदिएत कस्लाइ पो रहर हुन्छ र मनलाइ सात ठाउमा सिउने रु यो लोभ स्वार्थ भन्ने कुरोनी नराम्रो होइन ।मानिस स्वर्थी नभै सक्षम बन्न सक्दैन । जब प्रत्येक मानिस स्वार्थ बाट सक्षम बन्दछन तब मात्र समाज सन्तुलन हुन्छ । जब समाज सन्तुलित बन्छ तब स्वार्थ हराएर जान्छ । अभाब र गरिबिले मानिसको स्तर सृजना गर्दछ ।

जुन स्तर , बाटै स्वार्थको सिडि सुरुवात हुन्छ।निन्याउरो अनुहार लाउदै उसले म तिर हेर्दै कुरा सुनायो। उसको कुरा सुनिसकेसी आफैले ओकलेका बोलिले आफ्नै छातिमा गोलि हानेझै भो । क्यान्डी, श्रीलंका को एक सानो गाउँ मा उस रात उधुमैले पानी परो । मुरागेसन को सानो घरको पातलो छानोले नथेग्ला झै भो ।बाछिटा प्रसस्तै घरभित्र पसे । टुकीको मधुरो उज्यालोमा मुरागेसन कि श्रीमती ले केही बाछिटा छेकबार त गरिन तर बिरामी परेको मुरागेसन को सिरानिमै तप्केको पानी भने छेक्न सकिनन ।मुरागेसनको दायाँ हात दुखेको पनि लामै बर्ष भैसकेको हो ।उपचारको घडी पर्खदा पर्खदै सिकिस्त भयेर थला परेको केही दिन भैसकेको थियो ।तरपनी उसलाउ बाध्यताले, अभाबले थलिन दिएको थियेन ।दिनहु तीन चक्केको इन्जिन चलाउदाको असर ले उसको हात दुखेको हो । सारै पुरानो तीन चक्के गाडिको इन्जिनले कामगर्न छाडिसकेको थियो तर जसै मुरागेसनको परिवार पाल्नुछ , सोही बाध्यतामा इन्जिन पनि बिदा बस्न सकेको छैन ।

अर्थात थोत्रीएर पनि चल्न बाध्ये छ ।लाग्छ यो इन्जिन र मुरागेसन ले एकै दिन बिदा बस्ने सल्लाह गरेका हुदाहुन ।मुरागेसन उमेरले सत्तरी लागि सकेका हुन ।पातलो र अल्गो शरीर थियो ।उनका दुई छोरिहरु मात्र थिये ।जेठी छोरी रजनी र कान्छि छोरी चन्द्रानी । जेठी छोरी रजनिको बिहेदान दिएर एउटा नाति पनी थियो तर ( तर , मुरागेसनको बिरामिको एउटै मुल कारण थियो ,थकित सरिरको एउटै मुल कारण थियो । उसलाइ त्यो पानीझरिको अध्यारी रात , तपक्निले भिजेको सिरानी , बिमारिले दुखेको शरीर भन्दा पनि ठूलो घाउ लागेको थियो । कान्छी छोरी चन्द्रानिको बिहे गर्न नसक्नु । उस्ले सकि नसकी भयेनी मनको इख श्रीमती का सामुन्ने पोख्यो
मुरा: त्यस पापिका साखा सन्तान लाइ दु/ख
होस ,त्यस्का छोरी पनि कसैले बिहे नगरुन । असत्ती नकचरो मुर्दा ,थुक्क बजिया १ अलिकती धर्म र पापको ख्याल नभयेको चुत्थो १ एक छिमेकी भयेर त्यस्ले गर्ने ब्याबहार यस्तै हो रु त्यस्का चही छोरी छैनन भोलि त्यस्ले चि छोरिको बिबाह गर्नु पर्दैन
श्रीमती लता ले बर्को ओडाउदै बोलिन
लता: होइन अनाहकमा किन छिमेकिलाइ

गाली गर्नुहुन्छ रु यस्तो अपसब्दले त आफैलाइ पो पिरोल्छ भन्छन । आखिर उसको केनैपो गल्ती छ र १ अब कुटुम्बले नै नचाहेसी छिमेकि लाइ दोस लगाएर के गर्ने रु हाम्रो परिस्थिती बुजेसी दाइजो आउदैन भनेर उनिहरुले हामिसग सम्बन्ध बनाउन नचाहेका हुन ।त्यत्तिको केटो लाई चाहिदो दाइजो दिने जत्ती पनि पाइन्छन भनेर केटाका परिबार ले नै हात झिकेका होलान । किन यसरी चिन्ता लिनुहुन्छ रु हाम्री छोरिमा के नै कमिछर १ पढाइमा त्यत्रो डिग्री गरेको प्रमाण छ , रुपमा रुप छ ,बान्की परेको जिउडाल छ ।अर्काना सालतिरत सरकारी जागिर पनि हात लाग्ला अनित केको चिन्ता १ सरकारी जागिरे केटि भनेसी लाइन लागेर कन्नेअर्थो आउछन ।मुरागेसनले दुबै हातले श्रीमती लाई लोपार्दै रिसाएर बोले
मुरागेसन: इस लोपारेर सरकारी जागिर खाइ

तेरि छोरिले कुन तेरो ससुरो बस्याछ सरकारी जागिर दिनलाइ छोरी नाथुले जतिसुकै पडेनी केभोर ,बाउले भरिपुर्ण दाइजो दिन नसकुन्जेल बिक्ने होइनन क्यारे १ छोरिको उमेरले डाडो काटिसक्यो , तीस बर्स पनि काटन लागि ।यो स्वास छ्दै यसको सिउदोमा सिन्दुर देख्नपाए मेरो मनोकामना पूरा हुन्थ्यो । तलाइ के थाहा त्यस मुर्दा ले हाम्री छोरिको बारेमा कत्ती कुरा पोल्यो भन्ने । हाम्री छोरिलाइ त्यस्ले बैकल्ले भन्योरे , दुनिया नागा खेलाएर हिड्छे भन्योरे मेरो सरिरमा ताकत भये अहिले गएर त्यस्को घाँटी न्याकेर आउथे । के गर्नु एउटा घर बनाउन सकेको भये त्यही घर कान्छिछोरिलाइ दाइजो दिन्थे । यहि घर पनि ठुली छोरिलाइ सबै दाइजोमा दिए।उति बेला बुद्दी पुगेन , यो घर आधा दिएको भयेनिता हुन्थो ।अब अहिले आएर कसलाइ के भनौ ।ज्वाइँ मरो त्यही हो अलिकती कानमा चिसो लाग्नु हुदैन । कुनदिन यो घरबाट निस्केर जा भन्ने हो । छोरित आफ्नी होनि तर ज्वाइँ कहिले आफ्नो नहुदो रहेछ केगर्नेू ।

मुरागेसनको मस्तिष्क भरी पिर र चिन्ताको खात थियो । उसकी श्रीमती ले उसलाइ थुम्थुमाउदै अर्को पनि बर्को खाप्दै लेमफिल बत्ती सानो पार्दै सुतिन । रातको दोस्रो प्रहर तिर पानी अलि बिदो भयेझै भो । मुरागेसन कि छोरी चन्द्रानी को लागि यो पाचौ कन्नेअर्थो हो । भाटिकोलो बाट आएको थियो तर दाइजो रामरी नाआउने भयेसी त्यस्ती सुशील चन्द्रानी माथी नाना भाती लान्छना बोलेर गयो । छिमेकी जति सबै मुसै मुसा भयेसी आफ्नो आगनमा खाडल पर्नु अस्वाभाविक होइन पनि । मुरागेसन को धराप शरीरले ,डिलैमा बसेको आत्माले , बादल लागि सकेका आखाले कान्छि छोरी चन्द्रानी को सिउदोमा सिन्दुर देख्न पाउने हो या होइन । नालाताम्बी उठेर बाहिर गयो । म पश्चिमा अस्ताउन लागेको रातो घामलाइ हेर्दै टोलाइ रहे ।
समाप्त ।

  • #कथा ‘दाइजो’

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑