यतिबेला टिकटक निकै लोकप्रिय बन्दै गईरहेको छ । टिकटकमा भिडियो बनाउसने कला देखाउने त छदैछ झनै हिजो आज लाईभ आएर गिफ्ट माग्ने, गेम खेल्नेहरुको लहर नै लागेको छ । समान्य मान्छे मात्रै हैन देशका नाम चलेका सेलिब्रेटीहरु पनि टिकटक लाईभमा आएर गिफ्ट माग्दै खेल खेलिरहेका छन् ।पछिल्लो समय केहि टिकटकबाट करोड कमाए भन्दै मिडियामा आएपछि पुण्य गौतम पनि लाईभमा आए । त्यसपछि लाईभ बस्नेहरुको लर्को नै लाग्यो । टिकटकबाटै पैसा कमाईने रहेछ भन्ने थाहा पाएर सबै यो लयमा छन् ।
धेरैलाई टिकटकबाट पैसा कमाइन्छ भन्ने कुरामा बिश्वास छैन । धेरैले यो नभएको हल्ला चलाएको भन्दै केहि लाईभ होस्टरहरुलाई गाली पनि पनि गरिरहेका छन् । कतिले बिजय शाहीले जस्तै नचाहिदो हल्ला चलाएको भन्दै यसलाई सरासर गलत भएको पनि बताउँदै छन् ।यसैबिच शिशिर भण्डारीसँग कुरा गर्दै एक लाईभ होस्टरले वास्तविकता बताएका छन् । उनले आफ्नो दैनिक कमाई देखाउँदै यस्तो भने । भिडियो हेर्नुस onlinekhabar1.com
नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस