hotpati logo
  • होमपेज
  • राजधानी पत्र
  • राशिफल
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
आज:  | Sat, 03, Jun, 2023
hotpati logo
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • राशिफल
होमपेज /  मुख्य समाचार

आफ्ना अभिभावकसँग यी कुरामा सवाल जवाफ नगर्दा राम्रो

आफ्ना अभिभावकसँग यी कुरामा सवाल जवाफ नगर्दा राम्रो
आफ्ना अभिभावकसँग यी कुरामा सवाल जवाफ नगर्दा राम्रो
राजधानी पत्र October 13, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

भनिन्छ, जीवनमा आमाबाबुले भन्दा राम्रोसँग छोराछोरीलाई कसैले पनि पाठ पढाउन सक्दैन । तर, जीवनको विभिन्न चरणहरुमा यस्तो कैयौं प्रकारका विषयहरु आउने गर्छन् । जुन मोडमा आफ्नै आमाबाबुहरु समेत साथीहरुभन्दा टाढा हुनसक्छन् । आफ्नो जीवनका केही विषयहरु हुन्छन् ती आमा बुबाको सट्टा साथीहरुलाई सोध्नु राम्रो मानिन्छ । यसको कारण यो हो कि जो कोही पनि आफ्नो कतिपय कुराहरु परिवारलाईभन्दा साथीहरुलाई भन्न सहज मान्छन् ।

डेटिङ जीवन : आजका आमाबाबु आफ्ना बच्चाहरूसँग मित्र जस्तो व्यवहार गर्ने गर्छन् । जसका कारण बच्चाहरु पनि सजिलै आफ्नो व्यक्तिगत विषय र उनीहरुको समस्या आमाबाबुलाई सुनाउने गर्छन् । तर, कतिपय विषयहरु आजका बच्चाहरुले समेत आफ्नो परिवारका सदस्यलाई बताउने गर्दैन । जब डेटिङको कुरा आउँछ । ती कुराहरु आफ्ना आमाबाबुको साँटो आफ्ना साथीसँग नै भन्न नै धेरैलाई सहज लाग्छ । यसको एउटै कारण हो छोराछोरी र बाबुआमाबीचको उमेरको अन्तर । एकअर्काबीचको उमेरको अन्तरका कारण उनीहरुले स्पष्ट रुपमा बाबुआमालाई आफ्नो समस्याको बारेमा बुझाउन सक्दैनन् । जसका कारण पनि आफ्नो डेटिङ जीवन असफल हुनसक्ने देखेर उनीहरु धेरै कुरा आमाबाबुसँग लुकाउने गर्छन् । धेरै अभिभावकहरुले डेटिङ जीवनको बारेमा सधैं इन्कार मात्रै गरिरहने भएकोले पनि छोराछोरीले बाबुआमासँग यस विषयमा कुरा गर्ने गर्दैनन् ।

यौन शिक्षा : यौन शिक्षाको बारेमा पनि अभिभावक र छोराछोरीबीच सधैं अन्तर रहेकै हुन्छ । कोही पनि बच्चाहरुले आफ्नो आमाबाबुसँग यौन शिक्षाको बारेमा सोध्न सक्दैन र बाबुआमाले पनि बच्चालाई त्यस्तो सिकाउन सकेको पाईँदैन । आज पनि पूर्वीय संस्कृतिमा यस विषयले धेरै चिन्ता जगाउने गर्छ । दिमागमा यौनको विषयमा अझै पनि नकारात्मक विचारहरु आउने गरेका छन् । त्यसैले दिमागमा कौतुहलता हुँदाहुँदै पनि धेरै किशोरकिशोरीहरू वा वयस्कहरू समेत यस विषयमा आफ्ना अभिभावकहरुसँग कुरा गर्ने आँट गर्दैनन् ।

विवाहित जीवन पछिका समस्या : आफ्ना आमाबाबुसँग धेरैजसो त छोराछोरीहरुले विवाह पछिको जीवनको बारेमा कुरा गर्न नै चाहँदैनन् । कहिलेकाहीँ केही विषयमा सल्लाह भइहालेपनि उनीहरु आफ्ना साथीहरुलाई समेत सो विषयमा कुरा सुनाएर आफ्नो निर्णय लिन पुग्छन् । सो अवसरमा साथीहरूबाट सल्लाह लिने प्रयास गरेपनि धेरैले बच्चाहरुबाट सल्लाह लिने गर्दैनन् । यो स्वभावैले उस्तै उमेरका मानिसहरुको सुझावबाट समाधान सम्भव हुने कुरा हो । कुरा यो पनि सम्भव हुन्छ कि बाबु आमाले समेत त्यस्तै वैवाहिक जीवनका समस्याहरु पार गरेर आउने भएकोले आफ्नो छोराछोरीलाई परेको समस्याबारे सुझाव दिन सक्छन् । तर, धेरैलाई यो आफैंमा असहज विषय लाग्छ ।

परिवार योजना : परिवार योजना झनै परिवारलाई कम सुनाउने योजना भित्र पर्छ । परिवार योजनाको बारेमा जति धेरै श्रीमान् श्रीमतीबीच कुरा हुन्छ । त्यो बाहेक घरका सदस्यहरुबीच त्यस्तो कुरा हुने गरेको पाईंदैन । महिला र पुरुषबीचको सम्बन्ध, भावी जीवन, सामाजिक सम्बन्धको तरिका आदि विवाहसँगै परिवर्तन भएको हुनसक्छ । यस्तो अवस्थामा उनीहरुले आफ्नो परिवारसँग यस्तो योजनाको बारेमा जानकारी दिन सक्दैनन् । यस्तो अवस्थामा तपाईंको उमेरका विवाहित साथीहरूसँग कुरा गर्नु उपयुक्त मानिन्छ । जोसँग आफ्नो जस्तै बच्चाहरु हुन् ।

उनीहरुसँग कुरा गरिसकेपछि, जब तपाईंलाई लाग्छ कि तपाईं परिवार बृद्धि गर्न तयार हुनुहुन्छ । तब निश्चित रूपमा आफ्ना आमा बुबालाई पनि जानकारी दिनु राम्रो हुन्छ । किनकि यस चरणमा उनीहरूले तपाईंलाई अझ राम्ररी मार्गदर्शन गर्न सक्षम हुनेछन् । यस बाहेक म कस्तो देखिन्छु ? भन्ने जस्ता प्रश्नको उत्तर केवल तपाईंका साथीहरुले मात्रै दिन सक्छन् । किनभने आमा बुबाको लागि आफ्नो बच्चाहरु सधैं राम्रा मात्रै हुन्छन् । यस कारणले पनि धेरै पटक आफैंलाई मन नपरेका कपडाहरु समेत आमाबाबुलाई राम्रो लागिरहेको हुनसक्छ l

  • #आफ्ना अभिभावकसँग यी कुरामा सवाल जवाफ नगर्दा राम्रो

मुख्य समाचार बाट थप

  • हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती चिसो बा’कासमा नेपाल फर्किइन
  • रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु रुसद्वारा युक्रेनको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण : ३६ जनाको मृत्यु
  • एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो
  • बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा बिहान काठमाडौं उत्रिएर पोखरा घुम्न गएका थिए, यी कोरियन बाबुछोरा
  • प्रतिक्रिया दिनुहोस


    फेसबुकमा जोडीनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    दयाकाखानि, दुख द;रिद्र हर्ने, भगवान लक्ष्मीनारायणको, दर्शन गरि, राशिफल हेरौं, ओम लेखौं, भिडियो सहित ।

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    मुक्तिनाथ बाबाले हामी सबैको रक्षा गरुन, फागुन २० गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस्

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    हेर्नुहोस् फागुन २० गते शनिवारको पञ्चाङ र राशिफल

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    दाजुबहिनी जहिल्यै दिउँसो कोठाभित्र चुक्कुल लगाए बस्थे सुरुमा वास्ता गरिन त्यसपछि भन्दै आमाले खुलाइन यस्तो रहस्य (भिडियो सहित)

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    १० बुँदे सहमतिप्रति नेपाल समूहमा किन यस्तो भयो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाली शेयर बजारमा इतिहास रच्ने पक्का ! कारण यस्तो

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    नि’र्मला प’न्तको ह’त्या’रा चि’तवन बाट प’क्राउ हेर्नुहोस ! यस कार’ण मा’रेको स्वी’कारे ।।

    ओलीलाई राजीनामा दिन वामदेवले  यसकारण भने

    ओलीलाई राजीनामा दिन वामदेवले यसकारण भने

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    शर्मिला वाईबा लाई ऋषिले कान्छी श्रीमतीमा स्विकारे! एलिजा डिभोर्स दिने ।

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    अस्पतालमा पोस्ट-मार्टम गर्न लगिएको श’व चिया पिउँदै गरेको भेटिएपछि…

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    तल्लो जातको केटासँग लागेको भन्दै आमाले गरिन् छोरीको ह’त्या

    समाचार
    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    घर बाट गाली खाएर भए पनि त्रिशाला गुरुङले प्रेमी रोहित शाक्यसँग गरिन धुमधामसंग विवाह

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    भर्खरै आयो कसैले नसोचेको यस्तो आदेश, उपरथी प्रेम शाहीबारे अदालतले दियो यस्तो आदेश

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    महिलामाथि साधुले गरे यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    बुवाले अष्ट्रेलियाबाट चकलेट ल्याए, त्यहीँ चकलेट घाँटीमा अड्कि’एर छोराको मृ ;त्यु

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा ड्रोन उडाउन नपाइने

    hotpati logo footer

    xyz द्वारा संचालित

    xyz,नेपाल

    ईमेल: rajdhanipatra@gmail.com

    कार्यालय फोन : xxxxxxxxx

    स्थायी लेखा नम्बर : xxxxxxxxx

    कम्पनी दर्ता नम्बर : xxxxxxx

    हाम्रो टीम


    अधक्ष्य/संचालक : xxxxxxx

    प्रधान सम्पादक : xxxxxx

    प्रकाशक : xxxxxx

    अफिसियल फोटोग्राफर : xxxxxxx

    ग्राफिक डिजाइनर : xxxxxx


    साईट नेगीभेसन

    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • परदेशीका कुरा
    • राजधानी पत्र
    • बिजनेश
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • हाम्रो समाजमा
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो
    • राजनीति
    राजधानी पत्र बिज्ञापन सम्पर्क Privacy Policy प्रयोगका सर्त हाम्रो टीम हाम्रो बारेमा © Copyright Rajdhani Patra
    ↑