काठमाडौँ । कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन्। घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन् । यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ ।
जानौं माउसुलीसँग जोडिएका शकुन तथा अपशकुनः
नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मरेको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस रोगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ।
माउसुलीले कामक्रीडा गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ। दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ ।
दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन्।
शरीरको कुन अंगमा खस्दा के फल ?
टाउको: सम्पत्ति पाइने सम्भावना,कपाल: मृत्युको बेला भएको संकेत दाहिने,कान: गरगहना प्राप्ति देब्रे,कान: आयु वृद्धि,नाक: भाग्योदय,मुख: मीठो भोजन,दाहिने गाला: उमेर बढ्ने,
देब्रे गाला: पुरानो साथी,भेट गर्दन: यशप्राप्ति,दाह्री: डरलाग्दो घटना,जुँगा: सम्मान प्राप्ति,आँखीभौं: धनहानि दाहिने,आँखा: कुनै मित्रसँग भेट,देब्रे आँखा: छिट्टै धनहानि,घाँटी: शत्रुनाश,
दाहिने काँध: विजय प्राप्ति,देब्रे काँध: नयाँ शत्रु बन्ने,दाहिने हात: धनलाभ,देब्रे हात: सम्पत्ति नाश,दाहिने हत्केला: कपडा पाइन्छ,देब्रे हत्केला: धन नाश,दाहिने छाती: धेरै खुशी,
देब्रे छाती: घरमा क्लेश,कमरको बीचमा: आर्थिक लाभ,पिठ्युँको दाहिने भाग: सुख,पिठ्युँको देब्रे भाग: रोग,पिठ्युँको बीच भाग: घरमा कलह,नाभि: मनोकामना पूर्ण,
दाहिने जाँघ: सुख,देब्रे जाँघः शारीरिक पीडा,दाहिने घुँडोः यात्रा,देब्रे घुँडोः बुद्धिनाश,दाहिने गोडोः ऐश्वर्य प्राप्ति,देब्रे गोडोः बिरामी,दाहिने पाइतालोः श्री प्राप्ति,देब्रे पाइतालोः व्यापार हानि,

नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : 123456
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक :सन्तोष तामाङ्ग
प्रधान सम्पादक :भगवती शाही
प्रकाशक :रेशमा शाही
अफिसियल फोटोग्राफर :लक्ष्मण गुरुङ्ग
ग्राफिक डिजाइनर :धरम तामाङ्ग
प्रतिक्रिया दिनुहोस