एजेन्सी – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति व्यापारी राज कुन्द्रालाई मुम्बई अ,दालतले ज,मानत दिएको छ। पो,र्नो,ग्राफी प्रकरणमा प,क्राउ परेका कुन्द्रालाई ५० हजार भारु ध,रौटीमा सोमबार ज,मानत मिलेको हो।
उनीसँगै अर्का आ,रोपी रायन थोर्पेलाई पनि ज,मानत दिइएको छ। कुन्द्राले शनिबार अ,दालतमा बेलका लागि निवेदन दिएका थिए। निवेदनमा चार्जशिटमा आफूले भिडियो अपलोड गरेको एउटा पनि प्रमाण नभएको दाबी गरिएको थियो।
कुन्द्रमाथि अ,श्ली,ल भिडियो बनाएर ओ,टी,टी प्ल्या,टफर्ममा अपलोड गरेको आ,रोप छ। करिब एक महिनाअघि कुन्द्रालाई सोधपुछ गरी मुम्बई क्राइ,म ब्रान्चले प,क्राउ गरेको थियो।
अ,दालतका कुन्द्राले वकिल प्रशान्त पाटिलले के अपलोड गर्ने भनेर सेलिब्रेटी र निर्माताले निर्णय गर्ने बताएका थिए। पाटिलले कुन्द्रा र रायनले के अपलोड गर्ने भनेर तय नगरेको जानकारी गराएका थिए। १४ सय पेज लामो चार्जशिटमा राजले भिडियो अपलोड गर्ने गरेको एउटा पनि प्रमाण नभएको वकिल पाटिलको दाबी थियो।
xyz,नेपाल
ईमेल: rajdhanipatra@gmail.com
कार्यालय फोन : xxxxxxxxx
स्थायी लेखा नम्बर : xxxxxxxxx
कम्पनी दर्ता नम्बर : xxxxxxx
अधक्ष्य/संचालक : xxxxxxx
प्रधान सम्पादक : xxxxxx
प्रकाशक : xxxxxx
अफिसियल फोटोग्राफर : xxxxxxx
ग्राफिक डिजाइनर : xxxxxx
प्रतिक्रिया दिनुहोस